१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्वको विपदबाट सिक्दैन पश्चिम, तयारी शून्य

पूर्वबाट भित्रिएको मनसुन पश्चिम सर्ने क्रममा आगामि दिनमा पश्चिमी क्षेत्रमा पनि थप भौतिक र मानवीय क्षति पुर्याउन सक्ने सम्भावना रहेपनि मनसुनी विपद्लाई न्यूनीकरण गर्नेतर्फको तयारी भने निकै नै कमजोर देखिएको छ। स्थानीय तह र प्रदेश सरकारले पूर्वको भोगाईलाई आधार मानेर पश्चिम क्षेत्रमा मनसुनी विपद्सँग जुध्नका लागि पर्याप्त तयारी गर्न सकिने समय रहेपनि उचित तयारीमा जुटेका छैनन्।

'शुन्य समय'लाई मन्त्रीले 'सुन्ने समय' नाम राखियोस्ः रामहरि खतिवडा

'शुन्य समयलाई जिरो समयको रुपमा होइन। यसको नामाकरण गरियोस्। यसलाई मन्त्रीले सुन्ने समय राखियोस्। नभए यो जिरो नै हुने भयो। यसमा सबैको ध्यान जाओस्।' खतिवडाले भने।

ताप्लेजुङ तेस्रो पटक बन्यो संक्रमण शुन्य जिल्ला

ताप्लेजुङ फेरी कोरोना शुन्य संक्रमित जिल्ला बनेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहित पछिल्ला ८ जना संक्रमितको कोरोना रिर्पोट नेगेटिभ आएको छ।

तीन महिनासम्म राजस्व संकलन शुन्य

कार्यालयले जेठ अन्तिमसम्ममा ८ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर कार्यालयले हालसम्म ७ अर्ब ९८ करोड ४७ लाख मात्र राजस्व असुली गरेको छ । यो पनि चैत अगाडि नै उठेको हो । माघ महिना भन्दा अगाडि राजस्व संकलन भएअनुसार नाकामा नियमित कारोबार भइरहेको भए अहिलेसम्म वार्षिक लक्ष्य पूरा भइसक्ने देखिन्छ ।

‘छाउगोठ' भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै गोठमा बसेर देखाउन चुनौति

सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिइन्।

राष्ट्रियसभा बैठकः शून्य समयमा कसले के भने ?

सांसदहरुले जनताका फाईल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न एक बर्ष अघि अध्यक्षले दिएको निर्देशन अझै पनि कार्यन्वनय नभएको र सांसदहरु मन्त्रालय धाउनुपर्ने अवस्था कायमै भएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराए।

खर्च चार करोड उपलब्धि शुन्य

राजधानीमा मुख्य केन्द्रविन्दु मानिने रानीपोखरी यतीबेला झारैझारले भरिएको छ । भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माणमा साँढे दुई करोड खर्च भइसकेको छ । त्यो खर्चको उपलब्धि भने झार उम्राउनु बाहेक केही हुन सकेन।

कसैको शुन्य, कसैको एक भोट

खोटाङमा एक सय मत पनि नपाउने दलको संख्या ३६ पुगेको छ । कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रत्यक्ष र समानुपातिकतर्फ ३६ साना दलले सय भोट नघाउन सकेनन् । प्रमुख  निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका महेश बास्तोलाले ८८, राष्ट्रिय जनमुक्तीका गोकर्ण राईले ७८, मंगोल नेशनल अर्गनाइजेसनका बीरलाल राईले ६८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले ४९ मत पाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्