३१ वैशाख २०८१ सोमबार
image/svg+xml

खाली जग्गा सदुपयोग गरी कागती खेती

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ। सदरमुकाम धादिङ बेंसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्।

कागती खेतीप्रति कृषकको आकर्षण

बागलुङको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गर्दै छन्।

जागिरसँगै कागती खेती

शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले व्यवसायीक कागती खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।

कागती खेतीबाट २० लाख रुपैयाँ आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ।

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक कागती खेती सुरु गरेका हुन्।

शिक्षण छाडेर कागती खेती

पूर्वी चितवनका एक शिक्षक शिक्षण पेसा छाडेर कागती खेतीमा लाग्दा मुनाफा लिन सफल भएका छन् । यस वर्ष १० लाखको कागती बिक्री गर्ने उनको लक्ष्य छ । १७ वर्ष शिक्षण पेसाको अनुभव सँगालेका उनी यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्