२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मोर्चाकै सहमतिमा संशोधन प्रस्ताव दर्ता भएको हो: उपप्रधानमन्त्री थापा

उपप्रधान एमं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चा निर्वाचनमा नआए पनि सरकारले बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउने बताएका छन्।

शान्तिका लागि कम्बोडियाली प्रधानमन्त्रीको आग्रह

कम्बोडियाका प्रधानमन्त्रीले शान्ति स्थापनाको आफ्नो प्राथमिकताको कार्यमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

सेनाको गुणगानमा प्रधानमन्त्री दाहाल

नेपाली सेनामा प्रधानसेनापति चयनको हठात निर्णयले अघिल्लो पटक प्रधानमन्त्री पदबाटै राजनिनामा गर्नुपर्ने अवस्थामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक भने सेनाप्रति संयमित र सजग देखिएका छन्।

सबै कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गरेका छन् ।

नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् ।

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको चर्को दबाब

डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिवद्धताविपरीत झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीलाई चर्को दबाब दिएका छन्।

‘प्रधानमन्त्रीले आफुखुसी हेलिकप्टर प्रयोग गर्न पाउँदैनन्’

स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने भएको छ। निर्वाचन आचासंहितामा आफूखुसी प्रधानमन्त्रीले समेत हेलिकप्टर प्रयोग गर्न नपाउने गरी कडाई गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले समेत हेलिकप्टर प्रयोग गरेर राजनीतिक कार्यक्रममा सरिक हुन आयोगले रोक लगाएको छ।

सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताएका छन् ।

एनसेल कर जसरी पनि उठाउँछौं :  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बिक्रीमा सरकारले पाउने पुँजीगत लाभकर जसरी पनि उठाउने बताएका छन्। आइतबार व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा प्रधानमन्त्री दाहालले एनसेलबाट पुँजीगत लाभकर उठाउन अप्ठेरो नभएको बताए।

एनसेलको कर उठाउने विषयमा सम्झौता हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजिगत लाभकर जसरी पनि उठाउने बताए। आइतबार सार्वजनिक लेखा समितिमा बोल्दै प्रधानमन्त्रीले एनसेल खरिद विक्रिबाट लाभकर उठाउन अप्ठारो नभएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले फेरि रोके मन्त्रिपरिषद बैठक

उपप्रधानमन्त्रीको वरियता विवादका कारण सर्दै आएको मन्त्रिपरिषद बैठक आइतबार पनि नबस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाए पनि बैठक भोलि ३ बजेका लागि सारिएको हो।

शङ्का नगरौँ, वैशाख ३१ मै चुनाव हुन्छ : उप्रधानमन्त्री थापा

उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।

राष्ट्रिय एकताको नयाँ संशोधन प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताएका छन्।

मधेसी मोर्चा फकाउन प्रधानमन्त्रीको अर्काे प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन्।

उपप्रधानमन्त्री निधि र बेलायतका राजदूतबीच भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच मंगलबार भेटवार्ता भएको छ। गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्