२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री पुत्रीले भरतपुर मेयरमा उम्मेदवारी दिने

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चितवनबाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्।

प्रधानमन्त्रीको प्रस्ताव: निर्वाचन दुई चरणमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन्।

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।

प्रहरी नियन्त्रण भित्र पूर्व प्रधानमन्त्री भट्टराईको धर्ना

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका छन्।

एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिवद्ध रहेको बताएका छन्। टेलिया सोनेराले गत वर्ष एक्जियाटालाई उक्त कम्पनी बिक्री गर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पूँजीगत लाभकर उठ्न सकेको छैन।

निर्वाचन आयोग घेर्न पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चुनाव हुँदैन की भन्ने शङ्का नगरौं : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन् ।

२० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरुसँग चैत २० गतेभित्र संविधान संशोधनको पूरक प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय निर्वाचनबारे मधेसी मोर्चासँग छलफल गर्दै प्रधानमन्त्री

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेससहित मधेसी मोर्चाका नेतालाई डाकेका छन्।

सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गराइने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री कृषि परियोजनाकै बजेट खर्च भएन

कृषिजन्य वस्तुको उत्पादन र उत्पाकत्व बढाउँदै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजनासहित सुरु गरिएको 'प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना' कार्यान्वयन सुस्त देखिएको छ। स्वदेशी लगानीमा सुरु गरिएको प्रधानमन्त्रीकै नाम जोडिएको अहिलेसम्मकै ठूलो परियोजनाको प्रगति निकै कमजोर देखिएको हो।

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा विहीबार शिष्टाचार भेट गरेका छन् ।

बेलायती प्रधानमन्त्रीले गरिन् इयु छोड्नलाई हस्ताक्षर

बेलायतकी प्रधानमन्त्री टरिजा मे ले बेलायतले युरोपियन युनियन छाड्ने भनी बनाइएको औपचारिक पत्रमा हस्ताक्षर गरेकी छिन् । उक्त पत्र युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधवार हस्तान्तरण गरिनेछ ।

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरीबीच भेट

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्