मायासँगै अवसरको खाँचो
डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।
डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।
२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
गत वैशाखमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारीमा ३७ वर्षीया उपासना पौडेल पुगिन्।
कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्या २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।
नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार मलेसियासँग चार विकेटले स्तब्ध भएसँगै एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको छ।
क्लोजअप नेपालले भ्यालेन्टाइन डेको अवसरमा ‘ह्यासट्याग नजिक आउ’ डिजिटल अभियानलाई निरन्तरता दिएको छ।
बिरामीको सेवा गर्ने चाहना राखेर अस्पतालमा कार्यरत नर्सहरुले न्यून सेवा सुविधाका कारण पलायन हुने अवस्था आएको बताए।
अवकाश लिएको भोलिपल्ट कोही व्यक्ति विदेशमा सधैँका निम्ति बस्न जाने तयारी हुन्छ। यहाँ खुट्टा उचालिसकेको व्यक्तिले राम्ररी काम गर्न सक्ने अवस्था हुँदैन। यहाँ बसुन्जेल समय काटिरहेको हुन्छ र अवकाशपछि गइहाल्छु भन्ने मानसिकता देखिन्छ।
राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा स्थित राधाकृष्ण मन्दिरमा महिलाहरूको अगुवाइमा सोमवार बिहान वैदिक यज्ञ योग ( हवन ) सम्पन्न गरिएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालका जलविद्युत् आयोजनामा लगानीको अवसर सिर्जना गर्दै विद्युत् निर्यातका लागि भारतीय बजार सुनिश्चित गर्ने भएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।
मुलुकको अर्थतन्त्रलाई फाइदा पुर्याउन युवाहरूलाई विदेश पठाउनु जोखिमपूर्ण र अस्थायी उद्यम हो।