४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन गरिने

दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।

पाइप लाइन भदौ २४ मा उद्घाटन

दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।

व्यवसायीले इमानदारी देखाए साथ दिन्छु : खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका व्यापारी व्यवसायीले इमानदारी देखाए सरकारले साथ दिने बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो सो २०१९ को उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयातका नाममा व्यवसायीले ठग्न खोजेको गुनासो गरे।

‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका मन्त्रीहरू उदघाटन र शिलन्यासमा मात्र केन्द्रित भएर विकास निर्माण प्रभावित भएको बताएका छन्। कांग्रेस सांसद बहादुरसिंह लामाले मन्त्री उद्घाटा र शिलान्यासमा व्यस्त भएर मात्रै भएर विकास नहुने बताए। उनले आवश्यकता के हो त्यसबारे ध्यान नगएकाले दुईतिहाइको सरकारले गरेका काम केही नदेखिएको बताए।

ट्रेनिङ सेन्टरको उद्घाटन

डब्लुटी रिजनल ट्रेनिङ सेन्टरको सोमबार उद्घाटन गरिएको छ। सेन्टरको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र विश्व तेक्वान्दो (डब्लुटी) का अध्यक्ष चोङवन चोईले सातदोबाटोमा एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।

हेटौंडा पशु बधशालाको चौथोपटक उद्घाटन

पशु बधशाला तथा मासु जाँच ऐन पहिलोपटक २०५५ मा लागू गर्दा तत्कालीन हेटौंडा नगरपालिकाका मेयर रहेका उनले २० वर्षपछि अन्तर्मनदेखि लागे ऐन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

सेल्फी ब्रिजको उद्घाटन

सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको ९पुल०सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन्।

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३, को सीमा तिनाउँ खोला अम्लिहानमा समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा वर्षात्को समयमा यहाँका स्थानीय व्यक्ति तथा सवारी आवागमन ठप्प हुँदै आएको थियो। हरेक वर्ष यस स्थानमा सवारी साधन तथा यात्रुहरु बगाउँदा मानवीय क्षति समेत हुँदै आएको थियो। पुल बनेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन्।

उद्घाटनको अलमल

प्रधानमन्त्री केपी शर्मा ओलीको समय राष्ट्रको हो। उनलाई त्यो स्थानका निम्ति निर्वाचित गर्ने संसद्को समय पनि हो त्यो। सरकार प्रमुखको समय सबैभन्दा महत्त्वपूर्ण काममा खर्च हुनुपर्छ भन्दा अत्युक्ति हुने छैन।

होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ। शनिबार होटल उद्घाटन गर्न पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओली नराम्रोसँग चुके। सो घटनालाई धेरैले कच्चा शैली भनेर टिप्पणी गरे। प्रधानमन्त्री ओली शनिबार होटल उद्घाटन, स्काउट सम्मेलन र रवीन्द्र अधिकारी प्रतिष्ठान घोषणामा सहभागी हुने कार्यक्रम थियो। उनको पहिलो कार्यक्रम लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्ने थियो। लगत्तै स्काउट र अन्तिममा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने तालिका थियो।

एकैदिन दुई योजना उद्घाटन, चार शिलान्यास

यतिबेला १ नम्बर प्रदेश सरकार बजेट बनाउने तयारीमा छ। यहिबेला योजना माग्नेको भीड लाग्ने गरेको छ। मन्त्री जिल्लामा आएका बेला माग बुझाउनेलाई नै हुन्छ। यहाँका स्थानीय तहहरुले ठुला योजनाहरु समेत माग्ने गरेका छन्। सडक, सिचाई, खानेपानी, भवनलगायतका मागहरु आउने गर्छन्। मन्त्री जिल्लामा बाक्लो गरी आउने गर्छन्। यो अवसरमा स्थानीयहरुले लिखित तथा मौखिक मागहरु गर्छन्।

ग्लोबलको साइन्स कलेज उद्घाटन

ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायअन्तर्गत प्लस टुको अध्ययनअध्यापन थालेको छ। ग्लोबल कलेज अफ मेनेजमेन्टलगायत दर्जनौं प्रतिष्ठित शैक्षिक संस्थाहरुको सञ्चालन गरिसकेको ग्लोवल ग्रुप गुणस्तरीय शैक्षिक संस्थाहरु सञ्चालन गर्ने ग्रुपको रुपमा समेत परिचित छ।

‘गाउँघर क्लिनिक’ भवन उद्घाटन

सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

‘राराकाे उद्घाटन कार्यक्रममा ३७ लाख भ्रष्टाचार’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट वैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्