५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुई जना घाईते भएका छन्। शनीबार दिउसो धनघाट–कोटेली सडक अन्तर्गत अमरगढी नगरपालिका–११ धनघाट नजिकै से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।

ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु

सुन्दरबजार नगरपालिका–४ भोटेओडारस्थित अँधेरीखोलामा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो ।

पल्टेको ट्याक्टरले किच्दा बालिकाको मृत्यु, दुई गम्भीर घाईते

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ । दुई गम्भीर घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट ढुंगा लिएर मेघेचौतारा पुगेको ना ४ त ५३६७ नम्बरको ट्याक्टरले किच्दा दिक्तेल नगरपालिका–११ की ८ वर्षीया आशा तामाङको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट ८० बर्षीया बृद्धाको मृत्यु

ट्याक्टरको ठक्करबाट ओखढुंगामा बृद्धाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तरगत केत्तुकेमा ना ५ त १९७६ नम्बरको ट्याक्टरको ठक्करबाट केत्तुके–३ का ८० वर्षीया सोममायाँ तामाङको मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

रौतहटको भलोहीया-३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय दिलीप महतो र ३० वर्षीय देवेन्द्र तिवारी छन्। ना२च ८४१२ नम्बरको उक्त ट्याक्टर बाक्लो हुस्सुका कारण रोडबाट दस फिट तल खाल्डोमा झरेको प्रहरीले जनाएको छ।

ट्याक्टरले च्यापिर एक विद्यार्थीको मृत्यु

मोटरसाइकल र ट्याक्टरको बीचमा च्यापिएर एक किशोरको निधन भएको छ। शैक्षिक भ्रमणमा रहेका त्रियुगा नगरपालिका ५ का १२ वर्षीय अभिनय भट्टराईको ट्याक्टर चढ्ने क्रममा पछाडिबाट आएको मोटरसाइकले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एक ट्याक्टर काठसहित सहनी पक्राउ

राष्ट्रिय वन क्षेत्रबाट अवैधरुपमा चोरी गरी लैजाँदै गरेको एक ट्याक्टर काठसहित एक जना पक्राउ परेका छन्। नुनथर महादेव स्थान नजिकको वनबाट काँचो सालको गोलिया काठ तस्करहरुले कटान गरेर ना२त ६२६४ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा पौराइबाट खटिएको प्रहरी टोलीले देवराज सहनीलाई पक्रउ गरेको हो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाईते भएका छन्। दाङको सितलपुरबाट तुलसीपुरतर्फ आउदै गरेको लु २ त ३२८२ नम्बरको ट्याक्टर जसपुर नजीकै पल्टीँदा त्यसमा सवार तुल्सीपुर १८ नीवासी ३३ बर्षीय कमला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका—३ मा मंगलबार विहान भएको सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ। लु ३ त ५१७० नम्बरको ट्याक्टरले ठक्कर दिँदा कावासोती नगरपालिका—१६ का १४ बर्षीय सुवाश विक गम्भीर घाइते भएका थिए।

ट्याक्टर दुर्घटना, चालकको मृत्यु

मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटना परी चालकको मृत्यु

यहाँ गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता– २ रसुवा शीरमा स १ त ३१३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक राकेश बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको विराटनगर–५ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्