८ वैशाख २०८१ शनिबार

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद

आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने। कति उच्च विचार। सबैमा यस किसिमको सोच भई दिए राष्ट्र कहिल्यै सानो हुँदैन। अवनतिको दलदलमा फस्नै पर्दैन। राष्ट्र र राष्ट्रियताको सम्मान र उच्चकदर भइदियो भने राष्ट्रवादको शीर गर्वले ठाडो हुन्छ।

साहित्य र राष्ट्रियता

नेपाली वाङ्मय आज एउटा विशाल वटवृक्ष बनेको छ र यसको विकासमा नेपाली मातृभाषी बाहुन/छेत्रीको मात्र होइन, अन्य धेरै जातजातिको पनि ठूलो योगदानछ।

सांसदबाटै राष्ट्रवाद कमजोर बनाइयो: बिडारी

सांसद रामनारायण बिडारीले सांसदहरूबाटै राष्ट्रवाद कमजोर हुने गरी अभिव्यक्ति दिइएको बताएका छन् । उनले आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सदनमै उफ्रीउफ्री राष्ट्रको विरुद्ध, जातीय र क्षेत्रीय पक्षमा बोलेर राष्ट्रवाद कमजोर बनाएको बताएका हुन् ।

राष्ट्रियता र राष्ट्रवादका सवालहरूसँगै महिला विकासका एजेण्डा

विश्वका धेरै राष्ट्रले एकैपटक महामारीको रूपमा झेल्नुपरेको कोरोना भाइरसको कहरका कारण खाडी मुलुकमा कार्यरत लाखौं श्रमिक नेपाल फर्काइने तरखरमा छन् । हुन पनि आफ्नो परिवार पाल्न र सन्तानलाई उचित शिक्षा दिन परदेशी भूमिमा रगतपसिना गर्दै देशको अर्थतन्त्रलाई रेमिटेन्सले धानिरहेका ती जमातले दुःखको बेला आफ्नो देश नफर्के कहाँ जाने ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्