९ आश्विन २०८१ बुधबार
image/svg+xml

संक्रमित बढेसँगै थपियो चुनौती

डा. केसी भन्छन्, ‘हामीलाई गैरप्राविधिक कर्मचारीका अभाव भएको छ । स्वास्थ्यकर्मीले पियनदेखि प्लम्बरसम्मको काम गर्नु परिरहेको छ ।’

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

कार्यान्वयनमा चुनाैती

सरकारले एक दशकअघि गाउँमै रोजगारी दिने उद्देश्यले विकास निर्माणमा प्रत्यक्ष जनसहभागिता हुनैपर्ने बाध्यकारी नीति ल्याएको थियो। जनश्रमबाट सम्भव नहुने योजनाका काममा प्राविधिक रिपोर्टका आधारमा मात्रै डोजर लगाउन पाउने व्यवस्था गरिएको थियो। तत्कालीन जिल्ला विकास समिति (जिविस) मार्फत कार्यान्वयन प्रक्रियामा जाने विकास निर्माणका काममा जनसहभागिता गराउने सरकारी नीति त्यतिबेला असफल बन्यो।

अमेरिकालाई चुनाैती दिन रुसले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने

ऐतिहासिक आणविक हतियार नियन्त्रण सन्धिबाट संयुक्त राज्य अमेरिका बाहिरिने भएपछि त्यसको प्रतिक्रियास्वरुप रुसले सन् २०२१ अघि नै जमिन आधारित दुई नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको विकास गर्ने मस्कोले मंगलबार जनाएको छ।

सबै पाहुनालाई एउटै तहको सुरक्षा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)सम्मेलनमा विदेशी पाहुना सुरक्षामा सरकारले एकै प्रकारको सुरक्षा नीति अपनाएको छ।

नेपालद्वारा नेदरल्याण्ड्स सामु २ सय १७ रनकाे चुनाैती

नेदरल्याण्ड्स विरुद्धको दोश्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्ड विरुद्धकाे खेल जित्न नेपाललार्इ १ सय ९० रनकाे चुनाैती

एकदिवसीय मान्यतापछि पहिलो पटक नेदरल्याण्डसँग भिडीरहेको नेपालले जितकालागि १ सय ९० रनको लक्ष्य पाएको छ।

भैरहवालाई विराटनगरकाे १५० रनको चुनाैती

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाईनल खेलमा अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सको खेल जारी छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाेखराले भैरहवालार्इ दियाे १०९ रनको चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको आजको दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १०९ रनको सामान्य लक्ष्य दिएको छ।

विराटनगरद्वारा भैरहवालार्इ १५० रनकाे चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको हो ।

विराटनगरलार्इ पाेखराकाे १२३ रनको चुनाैती

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पोखरा राइजोजले विराटनगर किङ्सलाई जितका लागि १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रिजाललार्इ काेइरालाकाे विरासत जाेगाउन चुनाैती

मोरङको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला लगातार तीनपटक चुनाव जिते । बढीमा दुईवटा चुनावी सभालाई मात्रै सम्बोधन गरेर भारी मतले जित्ने कोइराला र नेपाली कांग्रेसको लागि त्यो ‘सुरक्षित’ क्षेत्र थियो।

काँग्रेसका लागि चुनाैती

संविधानसभा दोस्रो निर्वाचनमा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा विजयी नेपाली कांग्रेसको जनमत त्यसयताको चार वर्षमा पूरै खस्कियो । १० स्थानीय तहमा भएको असार १४ को निर्वाचनमा कांग्रेस तीन सिटमा मात्रै सीमित बन्न पुग्यो, त्यो पनि गाउँपालिकामा मात्रै।

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन्।

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्