४ वैशाख २०८१ मंगलबार

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको छ।सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

हिमाली भूमिको मोहनी र महायात्रा

म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्याएको छु । तर, म आफूलाई ‘बुढो भएको’ भन्न रुचाउन्नँ ।

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

पर्वतारोही पुर्जाले गरे जन्मगाउँको विद्यालयलाई ४० लाख सहयोग

पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्।

१७ औं पथ प्रदर्शक दिवस सम्पन्न

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले १७ औं वार्षिक राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक दिवस मनाएको छ।

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ।

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो।

अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान

कोरोना भाइरस संक्रमणले थलिएको पर्वतारोहण क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन् । नेपालका विभिन्न चुचुराको आरोहणका लागि विदेशी आरोहीको टोली आउन थालेको व्यवसायीले बताएका छन् ।

पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालिम

गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन्।

पर्वतारोहणमा सुधारको संकेत

कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको हिमाली पर्यटन क्षेत्रमा यस वर्ष भने केही सुखद संकेत दखिन थालेको छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको जारी सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्याले आरोहण चलायमान हुन सक्ने संकेत देखिएको छ।

मानव पाइलाले चुमेनन् शिखर

आर्थिक सर्वेक्षणअनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पदयात्रा र पर्वतारोहणमा जान्छन्। तर सन् २०२० मा अहिलेसम्म नेपालका कुनै पनि हिमालको चुचुरोमा मानव पाइला पुग्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्