मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार
कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ।
कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ।
पोखराको मध्य सहर भएर बग्दै आएको फिर्के खोला मिचेर बनाइएका संरचनामाथि डोजर लगाएलगत्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्बिर पोष्ट गरे। फिर्के करिडोरलाई तस्बिरमा देखाएजस्तै सुन्दर र स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरेको मेयर आचार्यले उल्लेख गरेका छन्।
सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।
भारतस्थित इरानी दूतावासले अमेरिकी विदेशमन्त्री मार्को रुबियोको हालैको टिप्पणीलाई अस्वीकार गर्दै उनले क्षेत्रको अवस्थालाई गलत तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको औपचारिक तयारी सुरु गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाका प्रमुख विपक्षी दलहरूले संसद्मा थप सशक्त रूपमा प्रस्तुत हुने तयारी गरेका छन्।
मुम्बईले टस जितेर पहिला ब्याटिङ रोजेपछि राजस्थानले पहिला ब्याटिङ गर्नेछ। आजको खेलमा जित निकाल्न सके राजस्थानले प्लेअफमा स्थान पक्का गर्नेछ।
तेलुगु फिल्म अभिनेता राम चरणले भारतीय बलर जसप्रीत बुमराहसँग माफी मागेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी प्रभागले लागू औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन्।
निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ। गर्मी वढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको हो।
उक्त उच्च स्तरीय कूटनीतिक भेलामा भारतका विदेश मन्त्री एस जयशंकर, वरिष्ठ सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरू भेला भएका थिए।