धितोपत्र बोर्डद्वारा चार नियमावली संशोधन
नेपाल धितोपत्र बोर्डले चारवटा नियमावली संशोधन गरेको छ। मुलुकको पुँजी बजार सम्बन्धी नियमावली समयसापेक्ष संशोधन गरेको बार्डले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले चारवटा नियमावली संशोधन गरेको छ। मुलुकको पुँजी बजार सम्बन्धी नियमावली समयसापेक्ष संशोधन गरेको बार्डले जनाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले युटिलिटी करिडोर सम्बन्धी कानुन नबन्दासम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडि बढ्न सकिने बताएका छन्।
विश्वविद्यालयका पदाधिकारीहरूले उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा संशोधन गर्न माग गरेका छन्। उक्त मस्यौदामा पाँच विश्वविद्यालय केन्द्रीय र पाँच विश्वविद्यालय प्रादेशिक संरचनामा राखिने प्रस्ताव गरेपछि उनीहरूले संशोधनको माग गरेका हुन्।
अहिलेको प्रावधान अनुसार दुई कार्यकालसम्म मात्र संचालक पदमा कायम रहन सक्ने र दुई कार्यकाल पछि फेरी संचालक हुन चार बर्ष कुर्नुपर्ने व्यवस्था युक्तिसंगत नदेखिने भनिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दहालले आवश्यकताका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। संविधान संशोधनका लागि नेकपा सकारात्मक रहेको उनले प्रष्ट्याए।
नेपाल कम्युनष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भए पनि अगाडी बढ्ने बताएका छन्। पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकताका हासिल गर्न संविधान संशोधन गरेर भए पनि अगाडी बढ्ने बताएका हुन्।
नेपाली कांग्रेसका शीर्ष नेताहरू २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने गरी अन्य कार्यतालिका संशोधन गर्न सहमत भएका छन्।
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्ने समझदारी बनेको छ।
संघीय संसदको प्रतिनिधि सभामा नयाँ सभामुखको निर्वाचनलाई लिएर गतिरोध उत्पन्न भएको छ। यसैबीचमा संविधानको मर्म विपरीत हुनेगरी अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बन्ने बाटो खोल्न राजनीतिक वृत्तले संविधान संशोधनसमेत चर्चामा ल्याएको छ।
भारतको नागरिकता संशोधन कानुनबारे माइक्रोसफ्टका सीईओ सत्य नडेलले मुख खोलेका छन्। भारतीय मुलका नडेलले भनेका छन् 'मलाई लाग्छ जे भइरहेको छ, त्यो गलत र दुखद छ। म एक बंगालादेशीलाई भारत आएर इंफोसिसको सीईओ बनेको देख्न चाहन्छु।'
कर्णाली प्रदेश सरकारले क्रसर उद्योग सञ्चालन कार्यविधि संशोधन गरेको छ। निर्माण व्यवसायीको दबाबमा मन्त्रिपरिषद् बैठकले ‘क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न बनेको कार्यविधि–२०७५’ संशोधन गरेको हो।
थरुहट–थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले नेपालको संविधान जनभावना अनुकुल संशोधन नभएसम्म हरेक असोज ३ गते संविधान जलिरहने बताएका छन्। उदयपुरको जोगीदहमा आइतबारदेखि सुरु ‘थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलन’को उद्घाटन गर्दै थारुले देशवासीको जनभावना अनुसार संविधान संशोधन गर्नुपर्ने माग गरे।
समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्दा सुरुबाट नै उठाएको बताएका छन्।
सर्वोच्चले गरेको फैसलाबमोजिम प्रदेश सरकारले जनप्रतिनिधिलाई दिँदै आएको मासिक तलब वा मासिक पारिश्रमिक नभनी सेवासुविधा मात्र भनेर उल्लेख गर्ने गरी सरकार ऐन संशोधनको तयारीमा रहेको जनाइएको छ।
संविधान संशोधनको प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाडेको छ।