३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आउँदो चुनावका लागि उदयपुरमा झण्डै २ लाख २९ हजार मतदाता

गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।

भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु

रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

उदयपुरमा सीमान्तकृत समुदायका हायु वडाध्यक्ष निर्वाचित

उदयपुरको कटारी नगरपालिकामा सीमान्तकृत समुदायका एक युवा वडाध्यक्ष विजयी भएका छन्।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

५३ किलो गाँजासहित युवक पक्राउ

कटारी नगरपालिका ६ भोले जंगलमा ५३ किलो गाँजा बोकेर अज्ञातस्थलतर्फ जाँदै गरेका २० वर्षीय प्रेम परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सोलु करिडोरमा लफडा: दर्जन पक्राउ, कटारी बन्द, ६ दिने विरोध कार्यक्रम घोषणा

करिडोरको १३२ केभि प्रशारण लाईन निर्माण क्रममा कटारी नगरपालिका ४ मरुवाका स्थानीयलाई जमिनको मुआब्जा नदिइ जवरजस्ती सुरक्षाकर्मी परिचालन गरेर बालीनाली र फलफुल नष्ट गरेको तथा धरपकड गरी ज्यादति गरेको भन्दै दलहरुले बजार बन्द गराएका हुन्।

कटारी नगर फुटाउने प्रस्ताव मुख्यमन्त्री कार्यालयमा

भौगोलिक कठिनाइका कारण पहाडी भेगका पाँच वडावासी आफूहरूलाई नगरपालिका केन्द्र कटारी धाउन, सेवासुविधा उपभोग गर्न असहज भएकाले पाँचवटा वडा मिलेर अलग्गै गाउँपालिका बनाउन खोजेको बताए।

कटारी नगरपालिका फुटाउने सिफारिस मुख्यमन्त्री कार्यालय पुग्यो

उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मागदावीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो।

अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता

खोटाङ यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले गत सोमबारदेखि आव्हान गरेको अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द बिहीबार फिर्ता गरेको हो ।

घुर्मी–कटारी–मिरचैया सडक बन्द

सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै कम्पनीले सोमबारदेखि सो खण्डमा अनिश्चित कालका लागि सवारी साधन आवतजावत बन्द गराएको हो।

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा स्थानीयको अनिश्चितकालीन अवरोध

पटक पटक स्तरोन्नतिको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय उपभोक्ताले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चितकालीन बन्द गरेका छन् ।

कटारीका पाट्ने र धर्मभकारीमा विद्युत विस्तार

वर्षौंअघि झलमल्ल विजुली बलेको कटारी बजारको नाकैमाथिको पाट्ने र धर्मभकारी गाउँ हिजोसम्म अन्धकार थिए । कटारी नगरपालिका ७ मा पर्ने यी गाउँमा विद्युत विस्तारका लागि पटकपटक प्रइास गरिए पनि कसैबाट सुनुवाई नभएपछि उज्यालोमा बस्ने गाउँले सपना त्यत्तिकै थाति थियो ।

कटारी आइसोलेसनबाट भागेका एकसहित आठ जना क्वारेन्टाइनबाट घर फर्किए

उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि खोटाङमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय पुरुष र उनका आफन्त क्वारेन्टाइनबाट छुटेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्