शीर्ष दलका नेताहरु छलफलमा: सदनकाे अवरोध हटाउन पहल
प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्।
प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताएका छन्।
मुलुक आर्थिक मन्दीमा फसेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्।
गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्।
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।
उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
जापान सरकार र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमले हरित निर्माणमा आधारित रोकथाम तथा नियन्त्रण उपायका लागि आपतकालीन सहयोग पहल सम्बन्धी परियोजना कार्यान्वयन गर्दै आएको छ।
माघेसक्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ।
जुडोका खेलाडी मोहन बमको पहलमा गोठाटारमा रहेको अनाथलय श्रृजनशील बालगृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ।
ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा र नेपालमा वैदेशिक लगानीका विषयमा बेलायतको लण्डनमा सोमबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ।
सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई फाइदा हुने व्यवसायी बताउँछन्।
प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले गर्दा सरकारले हिडडुलमा कडाई गर्ने संकेत गरेसँगै पर्यटन क्षेत्र पुनः त्रसित बनेको छ। आन्तरिक पाहुना आउजाउका कारण पर्यटनले ७०–८० किलोमिटरको गति लिएकोमा अब खुम्चिएर १० किलोमिटरको गतिमा झर्ने चिन्ता पलाएको व्यावसायीले बताएका छन्।