१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

'उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ। त्यो लक्जरी घडी निःशुल्क थिएन,' 'राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ।'

ह्याकरले फेरिदिए शत्रुघन सिन्हाको नाम, राखिदिए 'एलन मस्क'

गएराति बलिउड अभिनेता शत्रुघन सिन्हाको ट्वीटर अकाउन्ट ह्याक गरी नाम परिवर्तन गरिदिएका छन्।

ट्वीटर ह्याकिङ : विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए ।

कसले गर्‍यो विल गेट्स लगायत धनाड्य व्यापारीको ट्वीटर ह्याक?

विश्वका धनी व्यापारीहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ। विल गेट्स, एलन मस्क, जेफ बेजोस लगायत व्यापारी र नेताहरुको अकाउन्ट ह्याक भएको हो।

ट्वीटरले एक लाख ७० हजारभन्दा बढी खाताहरू बन्द गर्‍याे

ट्विटरले चीनको समर्थन गरेर कोरोना भाइरसबारे पोस्ट गर्ने एक लाख ७० हजार भन्दा बढी खाताहरू (एकान्ट) बन्द गरेकाे छ । ती खाता जनवादी गणतन्त्र चीनसँग सम्बन्धित भएको उसकाे भनाइ छ । त्यस्तै, ट्वीटरले रुसका बारेमा गलत सन्देश फैलाउने एक हजारभन्दा बढी खाताहरुसमेत बन्द गरेको छ ।

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ।

फेसबुक–ट्वीटरले तपाईंबारे के–के थाहा पाउँछन् ?

इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, सर्फिङ साइट तथा एप्स चलाउँदा तपाईंले थाहै नपाई आफूबारेका सूचना दिनुभएको हुन्छ। के कहिल्यै सोच्नुभएको छ, तपाईंबारे ठूला डिजिटल प्राविधिक कम्पनीले केके थाहा पाइरहेका हुन्छन् ?

सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटर एकाउन्ट बन्द

लामखुट्टे मारेको फोटो ट्वीटरमा पोष्ट गरेको आरोपमा जापानका एक युवकको ट्वीटर एकाउन्ट बन्द गरिएको छ।  ट्वीटरमा लामखुट्टे  मारेर फोटो पोष्ट गरेको केही समयमा नै उनको ट्वीटमा ३१ हजार भन्दा बढी रिट्वीट तथा २७ हजार भन्दा बढी लाइक आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्