३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कानून व्यवसायीहरुकाे आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताए। नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।

कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।

कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तनहुँ घटनासहित सरकारको पछिल्ला गतिविधिको बिरोधमा मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

राहत प्याकेज ल्याउन माग गर्दै व्यवसायी प्रदर्शनमा

सरकारले बन्दाबन्दीबाट प्रभावित उद्योग, व्यवसाय सञ्चालनका लागि राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अगुवाइमा नेपालगन्जमा आज (शुक्रबार) प्रदर्शन गरिएको छ ।

सरकारविरुद्ध गोरखामा पनि बिरोध प्रदर्शन

सरकारको पछिल्लो गतिविधीविरुद्ध राजधानी लगायतका ठूला शहरमा आन्दोलन चलिरहेका बेला जिल्ला जिल्लामा पनि बिरोध सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्