coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पाकिस्तानका राष्ट्रपति र गृहमन्त्रीले आफ्नो कार्यकालभरी तलब नलिने

पाकिस्तानका नव निर्वाचित राष्ट्रपति आशिफ अली जरदारीले आफ्नो कार्यकालमा तलब नलिने घोषणा गरेका छन्।

किसानलाई धानको मूल्य पाउनै सकस

महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै किसान चिन्तित भएका छन्। महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन्।

तथ्यांकमा महंगी घट्यो,बजारमा बढ्यो

राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको देखाए पनि बजारमा उपभोक्ता भने महंगीको मार खेपिरहेका छन्। चाडपर्वमा बजारमा कालोबजारी बढ्नुका साथै महंगी बढेको भन्दै उपभोक्तादेखि सदनसम्म आवाज उठ्ने गरेको छ। चाडपर्वमा तरकारी, चामल, चिनी लगायत खाद्यान्नको मूल्य बढेको छ।

महान् पर्व महँगी उपहार

महान् पर्व दसैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व घरदैलोमा प्रवेश गरिसकेका छन्। यी चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको माग समेत अन्य समयको तुलनामा ज्यादा हुने गर्छ।

अर्धवार्षिक अवधिको आर्थिक परिवर्तन

यसैगरी लामो समयदेखि दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिसमेत २०७९ असारको तुलनामा २ दशमलव ५ प्रतिशतले बढेर असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपियाँ पुगेकोे तथ्यांकले देखाउँछ।

महँगी नियन्त्रणमा राज्यको ध्यान

यो तथ्यांकले सरकारले लिएको लक्ष्यको सीमारेखा (बोर्डर लाइन) पार गरेको छ। राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरेको छ।

अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने

चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ। बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ।

आयात निर्यात दुवै खुम्चियो

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन।

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।

गरिबको ढाड भाँच्ने महँगी

महँगी निरन्तर बढिरहन दिने हो भने समाजमा यसैले विद्रोहको स्थिति निम्त्याउन सक्छ। सर्वसाधारणको जीवन कठिन हुँदै गएपछि निश्चितरूपमा तिनलाई विद्रोह गर्ने अवस्थामा पुर्‍याउँछ।

अर्थतन्त्र सुधारोन्मुख, महँगीले ढाड भाँच्योे

विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ। तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन। प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, राष्ट्र बैंक

अकासिँदो महँगीले भ्रष्टाचार मौलायो

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसदले पेट्रोलिय पदार्थको मूल्य दुईपटक घटेर आए पनि सरकारले समायोजन नगरेको भन्दै आलोचना गरेका छन्।

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन (फोटोफिचर)

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यान्नको मूल्यवृद्धि र हरेक क्षेत्रमा जीवनयापनको मूल्यवृद्धिको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्