न्यौपानेको ‘इतिहासमा सिन्धुपाल्चोक’ प्रकाशित
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको पछिल्लो ग्रन्थ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’ बजारमा आएको छ।
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको पछिल्लो ग्रन्थ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’ बजारमा आएको छ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ।
नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।
डिभिजन वन कार्यालय सिन्धुलीबाट यस वर्ष झन्डै डेढ लाख क्युफिट काठ कटान हुने भएको छ। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत पर्ने सामुदायिक वनबाट सो काठ कटान हुने भएको हो।
सिन्धुलीमा यस वर्ष ५० करोड रूपैयाँ बढीको जुनार उत्पादन भएको छ।
सुनकोसी गाउँपालिका १ दुम्जास्थित बिपि पार्क नजिकै रहेको टेलिकमको टावरमा गयराति बम बिस्फोट भएको प्रहरीले जनाएको छ।
कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन्।
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।
बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
आर्थिक विकास र देशलाई रूपान्तरण गर्न अभियान सुरु भएको भन्दै कलाकारले ओलीलाई भजन गाएर मख्ख पारेपछि ओलीले पनि कलाकारसँगै खैँजडी बजाएका हुन्।