२० आश्विन २०८१ आइतबार
image/svg+xml

कालोबजारीमा संलग्न अग्रवालको पद खारेज

कालोबजारी गरेको आरोपमा पक्राउ परेका नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज भएको छ।

बिरामीको उपचार नगर्ने अस्पतालको लाइसेन्स खारेज गरिने

प्रदेश २ मा विरामीको उपचार नगर्ने अस्पताल तथा नर्सिङ्घ होमलाई कारबाही हुने भएको छ। समान्य चेकजाँच नै नगरी फर्काउने अस्पताल तथा नर्सिङ्घ होमको लाइसेन्स खारेजीसम्मको कारबाही गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रालयले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो।

४ मन्त्रिपरिषद्का निर्णय बदर, ४ सय २४ जनाको दर्ता खारेज

ललिता निवास प्रकरणमा छानबिन गर्न शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले ललिता निवासको जग्गामा व्यक्तिको नाममा हडपिएकोमा २०६७ वैशाख ३१को निर्णय सबैभन्दा त्रुटिपूर्ण रहेको जनाएको छ।

डाक्टर केसीविरुद्धको मुद्दा दुई वर्षपछि खारेज

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलनासम्बन्धी रिट निवेदन खारेज भएको छ।

सुमार्गीलाई पाँच किस्ताको सुविधा

सरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ।

प्रअ नियुक्तीका विषयमा परेको रिट अदालतद्धारा खारेज

उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी माबिको प्रअ नियुक्तीका विषयमा परेको रिट खारेज गरेको छ।

दुइमाजु मन्दिरको सम्झौता खारेज

गुठी संस्थान शाखा कार्यालय, काठमाडौलें खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरमा अमृता भट्टराई भन्ने व्यक्तिसँग भएको व्यापार सम्झौता खारेज गरेको छ। चौतर्फी विरोध भएपछि गुठी संस्थान प्रधान कार्यालयले उक्त जग्गाको भौतिक संरचना हटाई खाली गर्न शाखा कार्यालयलाई कात्तिक ६ गते पत्रमार्फत निर्देशन दिएको थियो।

विरोधपछि दुईमाजु मन्दिरको सम्झौता खारेज गरिँदै

खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिरको निर्माण सम्झौता खारेज गरिने भएको छ। मन्दिर परिसरमा गैरकानुनीरूपमा पसल सञ्चालन गरिएको भन्दै विरोध भएपछि गुठी संस्थानले निर्माण सम्झौता खारेज गर्न लागेको हो।

दुई सय ४३ उद्योग खारेज

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका दुई सय ४३ उद्योग खारेज गरेको छ। कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार एक सय १५ मध्ये दुई सय ४३ उद्योग खारेज गरेको हो।

२ सय ४३ उद्योग खारेज

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् ।

कर्मचारी ट्रेड युनियन खारेज हुँदैन्ः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन्।

२९६ म्यानपावरको लाइसेन्स खारेज

भुसालले तोकिएको सर्तअनुसार नवीकरण नभएका म्यानपावरको दर्ता खारेज भएको बताए। त्यस्ता म्यानपावर कम्पनी दुई सय ९६ वटा छन्। तीमध्ये अधिकांश म्यानपावरविरुद्ध उजुरी परेका छन्।

अनियमितताको गुनासो बढेपछि व्यवस्थापन समिति खारेज

दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ ।

एकको दर्ता खारेज, तीनमा तालाबन्दी

नविकरण नगरिएका, अनुमति नै नलिई गैरकानुनी रुपमा विभिन्न सेवा प्रदान गरिरहेका र मापदण्ड नपुगेका विभिन्न संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्