८ मंसिर २०८१ शनिबार
image/svg+xml

रसुवाको केन्द्रबाट ४० हजार माछाको भुरा बिक्री

रसुवामा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले एक वर्षमा ४० हजार माछाको भुरा बिक्री गरेको छ। गएको आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारको लागि रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ७४ हजार र रेन्बो ट्राउट माछाको ४० हजार भुरा बिक्री गरेको हो।

रसुवामा लक्ष्यभन्दा बढी अण्डा तथा भुरा बिक्री

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले गत आर्थिक वर्ष ०७६/७७ मा लक्ष्यभन्दा बढी आँखा उम्रेको अण्डा तथा भुरा बिक्री भएको छ ।

बेलैमा ढुवानी गर्न नसक्दा २५ हजार भुरा मरे

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले आफ्नो उत्पादन १५ जिल्लामा विस्तार गरेको छ । आफूले उत्पादन गरेका आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा रसुवा सहित १६ जिल्लामा बिक्री गर्दै आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्