भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्बासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्बासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ।
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्।
ह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।
कृत्रिम बुद्धिमत्ता (एआई) मानव सभ्यताको सबैभन्दा शक्तिशाली प्रविधिमध्ये एक बनेको छ।
हानामी तेस्रो चितवन गोल्डकप फुटबलअन्तर्गत भरतपुर फुटबल क्लब (बिएफसी) र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
जग्गाको अंशबन्डाअनुसार नक्सा ट्रायल चेक गरी संशोधन गरिदिने बहानामा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिने नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साह पक्राउ परेका छन्।
१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २४ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्।
लिमचुङबुङ गाउँपालिका–४ बलम्तास्थित लाकु आधारभूत विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय केदार राईको उपचारका लागि गाईघाट ल्याउँदै गर्दा बाटोमै निधन भएको हो।
‘घर आउँछु’ भनेर हिँडेका मुनीप्रसाद, डिल्ली र गोरबहादुर फर्किएनन्। उनीहरूका परिवारले भने अझै ढोका र बाटोतिर आँखा लगाइरहेका छन्।
त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।
शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन्।