बाढी–पहिरोका कारण देशभर सात सडकखण्ड अवरुद्ध
वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
दैलेखको नारायण नगरपालिका–११ स्थित बिष्नेचौर खोलामा अटो तार्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्।
शाहीले प्रधानमन्त्रीले लगाउने चस्मा कालो वा सेतो हुनु महत्वपूर्ण नभइ सरकारले काम गर्न सक्नुपर्ने बताउँदै टिप्पणी गरेका हुन्।
काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
कार सडकमा निस्किएपछि यसको अनौठो स्वरूपले मानिसको ध्यान तान्यो। तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि ट्राफिक प्रहरीले पनि यसबारे जानकारी पाएको थियो। भिडियोमा देखिएको नम्बर प्लेटका आधारमा प्रहरीले कार पहिचान गरी थाटीपुर क्षेत्रबाट फेला पारेको बताइएको छ।
स्वास्थ्य परीक्षण प्रतिवेदनमा उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।
झन्डै तीन दशकदेखि देशको अटो मोबाइल्स तथा अटो स्पेयर पार्ट व्यवसायमा सक्रिय नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती १२ वर्षअघि कार्यसमिति सदस्यका रूपमा नाडामा प्रवेश गरेका हुन्।
राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।
राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
हिमालमा हिउँ घटिरहेको छ, हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल जोखिममा छन्, मनसुनी बाढी पनि शक्तिशाली बन्दै गएको छ।
इजरायलले युद्धको सुरुमै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या गर्नुका साथै आणविक कार्यक्रम र सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी माग मान्न अस्वीकार गरेका छन्। अमेरिकाले अटो, स्टिल र आल्मुनियमजस्ता क्यानडाका प्रमुख उद्योगलाई कमजोर पार्न खोजेको उनको आरोप छ।
रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ।
व्यापारीले भक्तपुरको पाँचतले मन्दिर परिसरबाट प्रतिवटा बाँसको रु पाँचसयमा धमाधम बिक्री गरिरहेका छन।