१२ आश्विन २०८३ सोमबार
image/svg+xml

पहिरोको जोखिम बढेपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

लगातार वर्षाले सिंगो मुलुक प्रभावित

तीन दिनदेखि लगातारको वर्षाले सिंगो मुलुक प्रभावित भएको छ। नारायणी नदीको पानीको सतह अहिलेसम्मकै उच्च रहन पुग्यो भने दर्जनौं घर डुबानमा परे।

ट्रम्पलाई इरानको जवाफ : लडाइँ फेरि सुरु भए ‘पूर्ण रूपमा तयार’ छौँ

उनका अनुसार ती विषयमा अमेरिकाले यसअघि नै प्रतिबद्धता जनाएको थियो। तर नयाँ सैन्य कारबाही सुरु भएपछि केही दिनमै उक्त समझदारी कार्यान्वयन हुन सकेन।

नारायणी पुलमा अड्किएकाे राइनाे क्रुज निकाल्ने तयारी

क्रुज निकाल्न आवश्यक यान्त्रिक उपकरणसमेत तैनाथ अवस्थामा राखिएको कार्यालयले जनाएको छ।

कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी

कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ।

वर्षासहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ।

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युबरको घरमा एक करोडको चोरी

उनले नियमित रूपमा सुनका गहना, नगदका बिटा र परिवारसँग सम्बन्धित गतिविधिका भिडियो तथा तस्बिर पोस्ट गर्ने गरेकी थिइन्।

चोलेन्द्र प्रकरणमा विष्णु रिजाल : इतिहास उही दोहोरिँदैन, उस्तै-उस्तै चाहिँ दोहोरिँदोरहेछ

‘त्यतिबेला त जंगबहादुरलाई उनकै भाइ बमबहादुरले पोल लगाएका थिए। अहिले कसले लगाएछ कुन्नि? जो भए पनि पोल लगाउने चाहिँ कमजोर परेछ,’ रिजालको टिप्पणी छ।

एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ।

‘द एभरेस्ट ड्रीम’ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड

नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ।

विपत्तिबीच पोखराको पर्यटन खुला सन्देश : आउनुस्, स्वागत गर्न तयार छौं

भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ।

एआईका तीन घटनाले विश्वभर प्रश्न: सरकारी वेबसाइटमा ‘घुसपैठ’ देखि गलत गुप्तचरसम्म

कृत्रिम बुद्धिमत्ता (एआई) को क्षमता बढाउने प्रतिस्पर्धा अमेरिका, चीनसहित विश्वभर तीव्र छ।

जब ट्रम्पले सीलाई ‘के तपाईं अमेरिकी ह*तियार किन्न चाहनुहुन्छ?’ भन्दै सोधे

अमेरिकाले ताइवानलाई देशका रूपमा मान्यता नदिए पनि ऊ ताइवानको प्रमुख अनौपचारिक समर्थक र हतियार आपूर्तिकर्ता हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्