२० आश्विन २०८१ आइतबार
image/svg+xml

ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा

अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन्।

कविर र अभय यु–१७ डबल्सको फाइनलमा

नेपालका कविर केसी र अभय महराको जोडी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) रिजनल जुनियर च्याम्पियनसिपको यु–१७ ब्वाइज डबल्सको फाइनलमा प्रवेश गरेको छ।

नेपाल मिक्स टिम विधामा पराजित

अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले हराउँदै ३–२ को नतिजासहित आफ्नो देशलाई उपाधि दिलायो।

बक्सर घिमिरेलाई उपाधि

नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’ को उपाधि जितेका छन्।

तेक्वान्दो विश्व च्याम्पियनसिपमा चार खेलाडी

नेपालका चार खेलाडीले कजाकस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

इङ्ल्यान्डको दाबेदारी कायमै

युरोपियन च्याम्पियन इङ्ल्यान्डले पनि दक्षिण अमेरिकी टोली कोलम्बियामाथि २–१ को जित निकाल्दै विश्वकप जित्ने आशा जीवन्त राखेको छ।

सडन डेथमा चार पटकको च्याम्पियन स्तब्ध

विश्वविजेता अमेरिकालाई आइतबार सडन डेथमा स्तब्ध बनाउँदै स्विडेनले जारी महिला विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

दक्षिण एसियाली प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।

चेस खेलाडी कजाखस्तानतर्फ

यु–१२ उमेरसमूहका नेपाली खेलाडीहरू विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कजाखस्तान प्रस्थान गरेका छन्।

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।

नासिरले सुधारे राष्ट्रिय कीर्तिमान

नासिर याह्या हुसेनले जापानको फुकुओकामा सम्पन्न विश्व पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्।

भारतलाई हराउँदै पाकिस्तानले जित्याे एसीसी इमर्जिङ टिम्स एसिया कप

भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।

स्वर्ण विजेता तिमल्सिनालाई सम्मान

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

शिअ टिम च्याम्पियन

शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्