६ आश्विन २०८१ आइतबार
image/svg+xml

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ।

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाली युवकलाई छाड्न राजनीतिक दलहरूले माग गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गरी पक्राउ परेका युवक निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन्।

६ वर्षपछि रिहा भए गद्दाफीका छोरा

लिबियाका अपदस्थ शासक मुअम्मर गद्दाफीका छोरा सेफ अल इस्लाम गद्दाफी लिबियाबाट रिहा भएका छन्।

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य :सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

डिआईजी सिलवाल रिहाई माग गर्दै बन्दी प्रत्यक्षीकरण निवेदन

डिआईजी नवराज सिलवाललाई गैरन्यायिक रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। निवेदन पेशी आजै राखिएको र सो रिटमा आजै आदेश गर्ने तयारी सर्वोच्चले गरेको छ।

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साेही प्रकरणमा पक्राउ परेका मनोज श्रेष्ठ, सपन श्रेष्ठ, सुनिल श्रेष्ठ र राजेश शाक्यलाई जनही एक लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको छ।

‘नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य’

कृषिप्रधान मुलुक भियतनामले कृषिलाई नै प्रमुखता दिएको नेपालसँग कृषि विकास र पर्यटन प्रवद्र्धनका निम्ति सहकार्य गर्न आतुर रहेको बताएको छ।

विकासशील नेपालको सपना: निजी क्षेत्र अपरिहार्य

विश्व बैंकको अध्ययन अनुसार पूर्वाधारमा गरिएको १ प्रतिशत लगानीले देशको अर्थतन्त्रमा १ प्रतिशत नै प्रतिफल दिन्छ। यस्तै, विश्व बैंककै अर्को प्रतिवेदन अनुसार गुणस्तरीय पूर्वाधारले लागत मुल्य घटाएर प्रतिस्पर्धी क्षमता बढाउने हुनाले वाह्य तथा स्वदेशकै व्यापारबाट बढी फाइदा हुन्छ।

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्ष अघि गरेको ट्विट भाइरल

नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको ट्विट बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको छ। तराईमा बसेर राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका राउतलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि धेरैले डा.भट्टराईको दुई वर्षअघिको ट्विटको आलोचना गरिरहेका छन्।

मंगोल फोर्सका १० पुर्पक्ष थुनामा, ४ धरौटीमा रिहा

भक्तपुर जिल्ला अदालतले मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित पक्राउ परेकामध्ये दसजनालाई पुर्पक्षका लागि थुनामा राख्न र चारजनालाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको छ।

हिरासतमा राखिएका पत्रकार रिहा गर्न माग

नेपाल पत्रकार महासङ्घले सिरहाको गोलबजारबाट प्रकाशन हुने ‘अनुकल्प’ दैनिकका सम्पादक अर्जुन थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ ।

नयाँ जीवन खोज्दै रिहाना

'यिनी मेरो दिलमा बसेका छन्, यिनैसँग बिहे गर्छु,' नजिकै बसेका युवकतिर संकेत गर्दै यसो भनिरहँदा रिहानाको अनुहार खुसीले धपक्क बल्यो। तर, अनुहारको त्यो चमक धेरै टिकेन। 'अंकल! उसले तलाक दिनै मान्दैन, अनि हाम्रो बिहे कसरी हुन्छ?' क्षणभरमै ओइलाएको अनुहारको पीडा लुकाउने प्रयास गर्दै उनले भनिन्, 'त्यो अपराधीले त मलाई मरेर बाँच्दासमेत सताउन छाडेन।'

अवैध स्युडोइफ्रिडिन कारोबारी रतनलाल संघाई १० लाख धरौटी रिहा

जिल्ला अदालत बाराले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागू औषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका उद्योगी घराना संघाई ग्रुपअन्तर्गत जीतपुरमा रहेको आर्य फर्मा ल्याब प्रालिका संञ्चालक मध्येका एक जनालाई १० लाखको धरौटीमा छाड्न आदेश दिएको छ।

जासुसीको आरोपमा पक्राउ परेका पाकिस्तान उच्च आयोगका कर्मचारी रिहा

जासुरी गरेको अभियोगमा दिल्ली क्राइम ब्रान्चले नियन्त्रणमा लिएको दिल्लीस्थित पाकिस्तान उच्च आयोगको एक कर्मचारीलाई हिरासत मुक्त गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले बिहबार एक प्रेस विज्ञप्ति जारी गर्दे पक्राउ गरिएका महसुद अख्तरलाई डिप्लोम्याटिक इम्युनिटीको आधारमा छोडिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्