६ आश्विन २०८१ आइतबार
image/svg+xml

संविधान कार्यान्वयन गर्न एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन्।

कृषिमा अनुदानको अपरिहार्यता

यस पंक्तिकार बस्ने संयुक्त राज्य अमेरिकाको सहरमा आजकल कुखुराको अण्डा गोटाको नेपाली पाँच रुपियाँमा पाइन्छ । त्यस्तै गाईको दूध लिटरको पचास रुपियाँ पर्छ । स्थानीय चामल काठमाडौंको बजारभन्दा सस्तोमा पाइन्छ अमेरिकी बजारमा । स्थानिय करले मूल्यमा केही तल–माथि पारे पनि अमेरिकी सहरको कृषि उत्पादनको मूल्य परिपाटी हो यो विवरण ।

टर्की सरकारद्वारा पक्राउ गरिएका ७ सय ५८ जना रिहा

टर्की सरकारले जुलाई १५ मा भएको सैनिक ‘कू’ को प्रयासमा संलल्न भएको भन्दै पक्राउ गरेको ७ सय ५८ लाई रिहा गरेको सरकारी संचार माध्यमले जनाएको छ।

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ।

एकलाख धरौटीमा दुई चिकित्सक रिहा, अन्यको थुनछेक चल्दै

काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भै रहेको छ ।

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल पेशा अँगाल्दै आएको अभियोगमा डाक्टरलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा तीन जना धरौटीमा छुटेका छन्। एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्।

दलहरू एक ठाउँमा आउनु अपरिहार्य– नेता सिटौला

पोखरा– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिका लागि दलहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताएका छन्।

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

काठमाडौं— काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परी पीडितको किटानी जाहेरीमा प्रमाण सहित मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्