२२ वैशाख २०८१ शनिबार
image/svg+xml

५१५ जना कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

प्रहरीले कर्तव्य ज्यान, जवरजस्ती करणी, चोरी, डाका, किर्ते जालसाजी, अपहरण, लागुऔषध, मानव वेचविखन, अभद्र व्यवहार, भ्रष्टचार, चेक अनादरलगायतका मुद्दामा फैसला भइ जिल्ला अदालत सुनसरीको अभिलेखमा फरारी कायम रहेकालाई विशेष अभियान सञ्चालन गरि पक्राउ गरिएको हो

जबरजस्ती करणीका फरार कसुरदार पक्राउ

साउन १८ गते महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरमा किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको र सोही आधारमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

१० वर्षीया बालिकामाथि जवरजस्ती गर्ने बृद्ध पक्राउ

अनुसन्धानको क्रममा शुक्रबार त्रियुगा नगरपालिका १५ को हुबास खाँबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

बलात्कार आरोपमा सिरहाका व्यापारी पक्राउ

धनगढीमाई नगरपालिका–९को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले बताए।

जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ

२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय बिमल कङ्लिवा लिम्बूलाई पक्राउ गरेको छ ।

बालिका जवरजस्ती करणी गर्ने एक पक्राउ, तीन फरार

१६ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने सुनसरी वराहक्षेत्रका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार भएका छन् ।

जवरजस्ती करणीमा प्रतिवादी पुर्पक्षका लागि जेल चलान

खोटाङमा जवरजस्ती करणी मुद्धामा एक प्रतिवादी पुर्पक्षका लागि जेल चलान भएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–७ सुंदेलका २० वर्षीय सागर राई पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्