२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

जेन-जी विद्रोह सत्ता पल्टाउन मात्र कि अन्तर्य बाँकी छ?

सुशासनसहितका माग राखेर गत भदौ तेस्रो साता भएको जेनजी विद्रोहपछि मुलुक फेरि संक्रमणमा फसेको छ।

उम्मेदवारमा शीर्ष नेता एकल सिफारिस

नेपाली कांग्रेसका प्रमुख नेताहरू फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि आआफ्नो क्षेत्रबाट सर्वसहमतिबाट सिफारिस भएका छन्।

डिसेम्बर १० : रंगभेदको कालो इतिहास सकियो, मानव अधिकार जन्मियो !

विश्व इतिहासमा डिसेम्बर १० को दिनलाई विशेष गरी ज्ञान, शान्ति र मानव अधिकारको प्रवर्द्धन गर्ने दिनका रूपमा पनि लिइन्छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले नेकपा एमालेकाे एघाराैं महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी केपी शर्मा ओली र ईश्वर पाेखरेलकाे विषयमा व्यङ्ग्य गरेकाे छ।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ।

२२ रनको बदला लिने मौका : काठमाडौंसँग भिड्दै लुम्बिनी

लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ।

१३ करोडको मुद्दामा थुना, आठ अर्बमा पाँच लाख धरौटी

करिब १३ करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पुर्पक्ष थुनामा गएका नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी जोडिएको करिब आठ अर्ब रुपैयाँको अर्को मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकताः संयोजक दाहाल

७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने पनि उल्लेख गरे।

डाक्टर, इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ: कुलपति राई

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘विद्यालयमा कुलपति’ तथा कविता वाचन कार्यक्रम गरेको छ।

जेनजी आन्दोलनपछि नेपाललाई विश्वले हेरिरहेको छ, हामी सबै एक हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्।

थाइल्याण्ड र कम्बोडियाबीच जारी संघर्षबारे अमेरिकाले के भन्यो?

अक्टोबरमा थाइल्याण्ड र कम्बोडियाले मलेसियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए।

विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम फाइनलमा

लज्जास्पद हारको तीन दिनपछि बदला लिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ।

१९ वर्षीय युवकको मोटरसाइकल चेकजाँच गर्दा झस्कियो प्रहरी, एक पक्राउ

१९ वर्षीय तामाङ सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध १ सय १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्