२० वैशाख २०८१ बिहीबार
image/svg+xml

चार्टर उडानका नाममा चर्काे शुल्क: हवाई उडानमा पनि बिचौलिया

नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठ वटा चार्टर उडान भर्‍यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्।

‘क्रिकेटरका लागि चार्टर उडान हुँदैन’

भारतबाट क्यानवेरा आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले त्यहाँबाट देश प्रवेशमा रोक लगाएसँगै आइपिएल खेलिरहेका अस्ट्रेलियन क्रिकेटर लिनले मंगलबार चार्टर उडानको व्यवस्था गरिदिन आग्रह गरेका हुन्। पछिल्लो हप्ता भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा मृत्युदर पनि बढ्न थालेको छ।

चार्टरभन्दा नियमित उडान भाडा महँगो

नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ।

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्