सुबिसुको ‘स्मार्ट डिल’ अफर
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।
सिटिजन्स बैंकले वेबसाइटमार्फत आवश्यक सेवाका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ।
सरकारले ७ सय ३८ स्थानीय तहको कार्यालयमा इन्टरनेटको पहुँच पुगेको देखाएको छ।
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रूपैयाँमा २०० एमबीपीएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको संख्यामा झण्डै दोब्बरले बढेका छन्।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।
अब काठमाडौंका सबै भेगमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको जनाएको छ।
मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कन्युनिकेसनन्सको पोटोन सर्भिस सिमलेस होम वाइफाईको अनुभव प्रदान गर्न मोबाइल सेवा कम्पनी नोकियाले वाइफाई विकन मेस एक्सेस पोइन्ट नेपालमा सुरु गरेको छ।
क्लासिक टेकले वाइफाई ६ को साथमा टेकह्याम वान जिबिपिएस इन्टरनेट सेवा ल्याउने तयारी गरेको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा सुरु गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ।
जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।