स्मार्टफोनसँग खेल्ने बच्चाको निद्रा कम
तपाईंका सन्तानलाई स्मार्टफोनसँग खेल्ने बानी छ भने सतर्क हुनुहोस् । उनीहरुको यस किसिमको बानीले उनीहरुको निद्रा चोरिरहेको छ । स्मार्टफोन हिजोआज बालबालिकाको निद्राको दुस्मन हुन थालेको छ ।
तपाईंका सन्तानलाई स्मार्टफोनसँग खेल्ने बानी छ भने सतर्क हुनुहोस् । उनीहरुको यस किसिमको बानीले उनीहरुको निद्रा चोरिरहेको छ । स्मार्टफोन हिजोआज बालबालिकाको निद्राको दुस्मन हुन थालेको छ ।
धादिङ, मैदी–२ का राजन भट्टराई २६ थान आईफोनसहित ठमेलबाट पक्राउ परेका छन्। धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय उनले भन्सार छली गरी राजस्व नतिरी आईफोन भित्र्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङ पिङ बीच टेलिफोन वार्ता भएको छ । फोन वार्तामा सिरिया र उत्तर कोरियाको पछिल्लो घटनाक्रम बारे छलफल भएको थियो ।
गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी र महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य घटनास्थलतर्फ जाँदै थिए।
चार दिनअघि अबरुद्ध यहाँको फोन सेवा सुचारु हुन नसक्दा सर्वसाधारणहरु मारमा परेका छन्। गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा यहाँका सर्वसाधारण मारमा परेका हुन्।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।
जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स् प्रालि एप्पलको नेपालका लागि आधिकारिक वितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ ।
कोरियन कम्पनी सामसुङले नयाँ स्मार्टफोन एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ। केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।
टि्रङ्! टि्रङ्!! टि्रङ्!!! – हेलो! हेलो, कौन? – मैं प्रचण्ड बोल रहा हुँ। आप कौन? – कौन प्रचण्ड? कपडेवाले? – नहीं। नेपाल के प्रधानमन्त्री प्रचण्ड। पहचाना?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी कञ्चनपुरको पुनर्बास घटनाबारे दु:ख व्यक्त गरेक छन्। बिहीबार सीमानामा भारतीय एसएसवीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति पदमा विजयी हुनु भन्दा एक महिना अघि निर्वतमान राष्ट्रपति बाराक ओबामाले आफ्नो फोन टेप गरेको आरोप लगाएका छन्। शनिबार बिहानै ट्विट गर्दै उनले उक्त आरोप लगाएको बिबिसीले जनाएको छ।
तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला! यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।
क्रिसमसको बेला, मैले आफन्तलाई उनलाई मन पर्ने एउटा ज्याकेट उपहार दिनेबारे सोचेँ। पसलमा गएर हेर्दा एउटा रातो रङको ज्याकेट र त्यसमा जडेको फूल मन पर्यो। मैले त्यो ज्याकेट मन पर्ला कि नपर्ला भनेर फोन गरेर सोधेँ। अर्को दिन मैले मेरो फेसबुक अकाउन्टमा ठ्याक्कै त्यही ज्याकेट विज्ञापनका रुपमा देखेँ। यो देखेर म चकित परेँ। मैले यो कुरा केही साथीलाई सुनाएँ र तिनले पनि यस्तै मिल्दोजुल्दो घटना सुनाए।