coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

आधारभूत अस्पताल निर्माण गर्न जग्गाकै खोजी

बागलुङका केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पताल सेवा प्रवाह गरिरहेका, केही पालिकामा निर्माणाधीन र कतिपय पालिकाले अस्पताल बनाउने टुंगोसमेत लगाउन सकेका छैनन्।

समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान

स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुपर्यो।

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!

दैलेखको भैरवी गाउँपालिकामा रहेका भैरीकालिकाथुम स्वास्थ्यचौकीमा झाडापखालाका विरामीहरुलाई दिईने जिन चक्की समेत छैन। यहाँ आउने विरामीहरु चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन्।

२९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ।नगरपालिकाको ३८ लाख बजेटमा स्वास्थ्यचौकीको तीन कोठे पक्की भवन निर्माण गरिएको हो।

पूर्वाधार अभावमा हिमाका स्वास्थ्यचौकी

जुम्लाको हिमा गाउँपालिका ६ महाबैपातरखोलामा रहेको स्वास्थ्यचौकीमा खानेपानी छैन। बिजुली व्यवस्था छैन। इन्टरनेट चल्दैन। जसका कारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ। एउटा स्वास्थ्यचौकीमा हुनु पर्ने कुनैपनि पूर्वाधार छैन, स्वास्थ्यचौकी इन्चार्ज टेकबहादुर बुढाले भने,‘दुर्गमका स्वास्थ्यचौकीमा पूर्वाधार अभावले स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ।

स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन, त्रुटी सच्याउन गाउँपालिकाको निर्देशन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै सच्याउन लगाइएको छ । स्वास्थ्यचौकीको निर्माणाधिन भवनको पिपिसि ढलानको काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिएको छ ।

पहिरोले स्वास्थ्यचौकी जोखिम

बागलुङ नगरपालिका–९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ। भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ। केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए।

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती

पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ। नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो।

स्वास्थ्यचौकी बनाइए क्वारेन्टिन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्यचौकी महादेवस्थानलाई क्वारेन्टिन बनाएको छ । तीन कोरोना संक्रमित फेला परे लगत्तै बिहिबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले स्वास्थ्यचौकीलाई खाली गरेर क्वारेन्टिन बनाएको हो ।

साबुन र स्यानिटाइजर अभाव

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ।

स्वास्थ्यचौकीको भवन निर्माण

दश वर्षसम्म एउटा कोठाबाट सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ।

स्वास्थ्य चौकीलाई जग्गादान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका चार स्थानीयले स्वास्थ्यचौकीलाई जग्गादान गरेका छन्। जग्गाको अभावमा हाल चार आना जग्गामा निर्माण गरिएको जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई स्थानीय मोतीप्रसाद अधिकारी, गोविन्द भण्डारी, लीलानाथ भण्डारी र बोलनादेवी भण्डारीले ५ रोपनी २ आना जग्गादान गरेका हुन्।

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

ब्रेकर ः क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ। साथै ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए।

स्वास्थ्यचौकीमा ‘सफ्टवेयर’बाट तथ्यांक संकलन

जिल्लाको नारायणस्थानको स्वास्थ्यचौकीले स्थानीयको तथ्यांक अपडेट गर्न सफ्टवेयर सञ्चालनमा ल्याएको छ। बागलुङ नगरपालिका–१४ को नारायणस्थान स्वास्थ्यचौकीले यो प्रविधि प्रयोगमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्