२१ असार २०८१ शुक्रबार
image/svg+xml

मेसीलाई चोटको आशंका

मेसीले यस सिजन १९ गोल गरिसकेका छन्, जुन रियाल मड्रिडका करिम बेन्जेमाले गरेभन्दा पाँच गोल बढी हो । मेसीले यस सिजनमा १२ गोलको अवसरसमेत सिर्जना गरेका छन् ।

झापाको अमन फार्मेसीले ताप्लेजुङका लागि दियो स्वास्थ्य सामग्री

झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताएका छन्।

बार्सिलोनाको फराकिलो जित

जारी सिजनका सबैखाले खेलमा गरी लियोनल मेसीले ५०औं गोल पूरा गरेको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले डेपोर्टिभो आल्भेसविरुद्ध ४–१ को जित निकालेको छ।

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

लियोनल मेसीले अन्तिम समयमा पेनाल्टी अवसर सदुपयोग गरेपछि अर्जेन्टिनाले सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा बराबरी गर्न सफल भएको छ।

बार्सिलोनालाई सात मिनेट महंगो

स्ट्राइकर लियोनल मेसीले पुनः गोल गरे। तर सात मिनेटको अन्तरमा तीन गोल खाएको बार्सिलोनालाई लेभान्टेविरुद्ध हारको संघारबाट भने जोगाउन सकेनन्।

बार्सिलोनाको जितमा मेसी नायक

रियाल भालाडोलिडमाथि  रबाफिलो जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेसँगै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले आफू स्वाभाविक लयमा फर्किएको संकेत गरेका छन्।

जितबाट भालभेर्डेलाई राहत

स्पेनिस ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाइते हुँदै मैदानबाट बाहिरिए पनि टोलीले हात पारेको २–१ को जितले प्रशिक्षक अर्नेस्टो भालभेर्डेलाई राहत दिलाएको छ। पहिलो हाफमा भएको २–१ स्कोर नै निर्णायक बनेको थियो।

मेसी बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई उछिने

बार्सिलोनाका स्टार स्ट्राइकर एवं अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले फिफा वर्षको सर्वाेत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। महिलातर्फ अमेरिकी फरवार्ड मेगन रापियोले यो अवार्ड हात पारेकी छिन्।

बार्सिलोनाको प्रभावशाली जित

साबिकको विजेता बार्सिलोना सिजनको पहिलो खेलमा गत साता एट्लेटिक बिलबाओसँग १–१ ले निराश भएको थियो। पूर्ण रूपमा फिट नभएका कारण पहिलो खेल बेन्चमा बिताएका लियोनल मेसी यस खेलमा पनि टोलीबाहिर रहेका थिए।

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ।

जितलाई सम्मान गर्न आग्रह

आयोजक ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै उपाधि उचाल्दाको दिन आइतबार प्रशिक्षक टिटेले आफ्नो टोली ब्राजिललाई सम्मान गर्न भनेका छन्। मारकाना स्टेडियमा आइतबार भएको खेलमा ब्राजिलले उपाधि जित्न सफल भएको हो। तर प्रशिक्षक टिटेले रेफ्रीको निर्णयप्रति लियोनल मेसीले गरेको टिम्पणी वजनदार भएको बताए। मेसीको टीकाटिप्पणीले अफिसियल्सको ध्यान केन्द्रित गरेको छ।

मेसीद्वारा पदक बहिष्कार

तेस्रो स्थानका लागि शनिबार भएको स्पर्धामा साबिकका फाइनल प्रतिद्वन्द्वी चिली र अर्जेन्टिनाले प्रतिस्पर्धा गरे । १० खेलाडीमा सीमित दुवैै टोलीबीचको प्रतिस्पर्धामा अर्जेन्टिनाले बाजी मार्न सफल भयो । २–१ को जित निकाल्न सफल अर्जेन्टिनाले अघिल्लो संस्करणको फाइनलमा भोगेको हारको बदला लियो ।

वीरको फार्मेसीमा आम्दानी घट्दै

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्