२४ असार २०८१ सोमबार
image/svg+xml

बार्सिलोनाका कप्तान मेसीलाई छैटौंपटक गोल्डेन बुट

छैटौं पटक बार्सिलोनाका कप्तान लिओनेल मेसीले युरोपेली गोल्डेन बुट हात पारेकाछन्। युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।

यस सिजनमा पनि मेसीको ५० गोल

लियोन मेसीले दुई गोलसहित छैटौंं सिजन ५०औं गोल पूरा गर्दै यस सिजनको स्पेनिस लिगको अन्त्य गरेका छन्। मेसीले यस सिजन सबै प्रतियोगितामा गरेर आइतबार ४९ र ५०औं गोल गर्दा लिगमा सुखद अन्त्य गरेका हुन्। उनकै गोलप्रेरित बार्सिलोना एइबरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। मेसी ला लिगामा भने ३६औं गोल पूरा गर्न सफल भए। उनी छैटौं पटक नै ला लिगाको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

राष्ट्रपतिप्रति चिनिया सत्कार

चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न भएको राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने भ्रमणलाई चीनले निकै महत्त्व दियो।

मेसीको जादुमय प्रदर्शन

लियोनल मेसीको जादुमय खेल रोक्न नसकिएको स्वीकार गर्दै लिभरपुलका प्रशिक्षकले आफ्नो टोलीले फाइनलमा स्थान बनाउन चमत्कारी प्रदर्शन गर्नुपर्ने बताएका छन्।

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि

सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चानल गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले अधिकांश अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरिरहे पनि ती फार्मेसीमा आवश्यक औषधि भने उपलब्ध नरहेको पाइएको छ।

बार्सिलोनाको जितमा मेसी नायक

उत्कृष्ट लयलाई निरन्तरता दिएका कप्तान लियोनल मेसीले दुई गोल गरेपछि उपाधि दौडमा रहेको बार्सिलोनाले शनिबार स्पानियोललाई २–० ले पराजित गरेको छ।

सुखद बनेन मेसीको पुनरागमन

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

मेसीलाई उच्च गोलकर्ता पुरस्कार

बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेसीले २०१७–१८ को सर्वाधिक गोलकर्ताको पुरस्कार सोमबार लिएका छन्।

मेसीलाई आराम

अर्जेन्टिनाले शुक्रबार आगामी ४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा कप्तान लियोनल मेसीलाई आराम दिएको छ।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं : अधिकारी

नेकपाका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन्।

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ।

मेसी र रोेनाल्डोको पुस्ता घरतर्फ

विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र बनेको छ, वर्तमानका महान् खेलाडी को हुन् ? लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो वा दुवै।

मेसीलाई प्रमाणित गर्ने अवसर

लियोनल मेसीले आफूलाई प्रमाणित गर्ने समय आएको छ । विश्वकपमा गोल गर्दै अर्जेन्टिनाको निराशाजनक प्रदर्शन भुलाएर टोलीलाई नकआउट चरणमा पुर्यायाने र विश्वकै उत्कृष्ट स्ट्राइकर भए पनि सधैं प्रमुख प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने।

मेसी र अर्जेन्टिना ‘गर या मर’को अवस्थामा

पहिलो खेल बराबरी र दोस्रो खेलमा अनपेक्षित हारले दबाबमा रहेको अर्जेन्टिनालाई विश्वकप २०१८ को अघिल्लो चरण प्रवेशका लागि मंगलबार नाइजेरियाविरुद्धको खेलमा निर्विकल्प जित आवश्यक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्