२० आश्विन २०८१ आइतबार
image/svg+xml

मेसीका लागि अन्तिम मौका !

लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । विश्वकप त्यही उपाधि हो जसले मेसीलाई विश्वकै सर्वकालीन महान् खेलाडीको दर्जामा उभ्याउन सक्छ ।

विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

आफ्नो १९ वर्षे खेल जीवनमा तीन सय भन्दा बढी गोल गरेका अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नन क्रिस्पोले मेसीको खुलेर प्रशंसा गरेका छन्। क्रिस्पोले भनेका छन्, विश्वकप उचाले मात्रै खेलाडी राम्रो हुने हैन । राम्रो खेलाडी हुनका लागि मेसीका उपलब्धि काफी छन्।

विश्वकप : मेसीलाई असहज महसुस

अर्जेन्टिनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन्। शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ।

सर्वोच्चले भन्यो : सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुनेगरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश गरेको हो ।

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ।

मेसीप्रेरित बार्सिलोनालाई उपाधि

लियोनेल मेसीको ह्याट्रिक प्रेरित बार्सिलोना आइतबार डेपोंटिभो ला कोरुनामा ४–२ को नतिजामा विजयी भएपछि टोलीले चार खेल बाँकी रहँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ।

५० हजार घुस सहित फार्मेसी अधिकृत पक्राउ

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले रंगेहात पक्राउ गरेको हो।

मेसीको जादु यथावत्

प्रशिक्षक डिएगो सिमोनले लियोनेल मेसी आफ्नो टोलीमा भएको भए आइतबार एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गर्ने बताएका छन् । मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले घरेलु क्याम्प नोउ मैदानमा १–० को नतिजा निकाल्दै स्पेनिस ला लिगाको उपाधि सम्भावना बलियो बनाएको छ।

फार्मेसी निर्देशक घुस लिंदै गर्दा पक्राउ

नेपालगन्जको एक रेष्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई प्रक्राउ गरेको छ।

बार्सिलोनाको जितमा मेसी नायक

लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ ।

मेसीको पेनाल्टी असफल

लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ ।

मेसी प्रेरित बार्सिलोनाको प्रभावशाली जित

भर्खरै लिभरपुलबाट आएका फिलिप कौटिन्होको अगाडी लियोनेल मेसीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले बिहीबार कोपा डेल रेमा सेल्टा भिगोमाथि ५–० को सहज विजय हासिल गरेको छ ।

ठूलो लिग नखेले मेसीले बार्सिलोना छोड्ने

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् ।

मेसीको सम्झौता नवीकरण

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्य बारे महिनौ देखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन् ।

मेसी र पाउलिन्हो चम्किँदा बार्सिलोना विजयी

स्पेनिस लिगमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम गर्दै एट्लेटिको विल्वाओलाई पराजित गरेको छ। गएराति उसैको मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई २–० ले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्