१७ असार २०८१ सोमबार
image/svg+xml

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

वैदेशिक सहायतामा एमसिसी र बिआरआइ

चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।

च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल

साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।

मेसीको कीर्तिमान

लियोनल मेसीले ह्याट्रिक पूरा गर्दै महान् फुटबलर पेलेको नाममा रहेको दक्षिण अमेरिकी फुटबलको कीर्तिमानलाई बिहीबार पछाडि पारेका छन्।

मेसीको डेब्युमा एम्बाप्पेद्वारा दुई गोल

३० नम्बर जर्सी पहिरिई मेसी ६६औं मिनेटमा नेइमारलाई प्रतिस्थापित गर्दै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा उपस्थित करिब २१ हजार दर्शकले उनको चर्को समर्थन गरेका थिए।

मेसी आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला ?

मड्रिडबाट प्रकाशित खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ।’ एम्बाप्पेले भने पिएसजी छाड्ने खबर सत्य नभएको बताउँदै आएका छन्।

पिएसजीमा मेसी

मेसी आउने भएपछि पेरिसको ले बर्गेट एयरपोर्टमा उनको स्वागतमा समर्थक उपस्थित भएका थिए। ठूूलो संख्यामा समर्थक पिएसजीको स्टेडियम अगाडि पनि प्रतीक्षा गरिरहेका देखिन्थ्यो । पिएसजीले मेसीसँग दुई वर्षको सम्झौता प्रस्ताव गरेको थियो र सोही प्रस्तावअनुसार मेसीले सम्झौता गर्न लागेका हुन्।

थामिएनन् मेसीका आँखामा आँसु

‘बार्सिलोना बस्दा मैले धेरै आरोहअवरोहको सामना गरें। धेरै खेल गुमाएँ पनि तर जेजति भए पनि म प्रशिक्षणका साथै उही जोस र जाँगरका साथ मैदान फर्कन्थें, तर स्थिति फरक बन्यो। विगत फर्काउन सकिँदैन। यो अन्त्य हो र अब नयाँ कथाको सुरुआत हुन्छ।’

मेसीको बहिर्गमन ला लिगाकै लागि घाटा

केही समयअघिसम्म स्पेनिस ला लिगा विश्वका चर्चित खेलाडीको पहिलो रोजाइ हुने गर्दथ्यो। तर अहिले खेलाडीको रोजाइसमेत परिवर्तन भइरहेको छ।

मेसी बार्सिलोनामै रहने दाबी

मेसीले गत साता मात्र अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए। एन्जेल डी मारियाको एक मात्र गोलमा अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई हराउँदै यस संस्करणको कोपा अमेरिकाको उपाधि जितेको थियो। स्पेनको खेलकुद दैनिक एल स्पोर्टयुले मेसी थप पाँच सिजन बार्सिलोनामा बस्न सहमत भएको र उनको फुकुवा रकम ६ सय मिलियन युरो तोकिएको उल्लेख गरेको छ ।

मेसीलाई खुसीको आँसु बर्साउने अवसर

उरुग्वेका रेफ्री इस्टेबन ओस्तोजिचले अन्तिम सिटी फुकेसँगै मेसीले मैदानमा घुँडा टेके र आफ्नो हातले अनुहार छोपेर केही समय भावुक भएका थिए। लगत्तै उनका सहकर्मी दौडिएर उनलाई अंकमाल गर्न आइपुगे। त्यस दृश्यमा विश्व फुटबल जगत्ले नै मेसीप्रति सद्भाव प्रकट गरेको थियो।

कोपा अमेरिका : फाइनलका प्रतिद्वन्द्वी मेसी र नेइमार

मेसी र नेइमारले बार्सिलोनामा सहकर्मी भएर च्याम्पियन्स लिग जिताएका थिए। त्यसैले उनीहरूबीच राम्रो सम्बन्ध पनि रहेको छ।

गोल्डेन बुटसहित भेटिए बोडेका ‘मेसी’

एक दशकअघि एउटा खुट्टामा मात्र बुट लगाएर फुटबल खेल्दै गरेका किशोर मंगलबार बोडेमा ‘गोल्डेन बुट’ सहित भेटिए। एक दशकमा उनी मात्र हैन, उनको खेल पनि निकै फरक भएको रहेछ। तीन वर्षअघि त उनले रामेछापको भुजीमा पुगेर १२ गोल गर्दे गोल्डेन बुट समेत जितेका रहेछन्।

कता होलान् बोडेका ‘मेसी’!

मेसीको चर्चा चुलिँदै गर्दा करिब एक दशकअघि भक्तपुरमा बोडेमा एउटा खु्ट्टामा बुट र अर्को खुट्टामा चप्पल लगाएर मेसी अंकित टिसर्टका साथ टुर्नामेन्ट खेल्दै गरैको किशोरको याद आयो । किशोर पक्कै ठुला भए होलान् । उनको खेल ठुलो भयो कि भएन पत्तो पाउन सकेको छैन । अनि अर्को कुरा उनी मेसीकै फ्यान छन् कि उनको रुचि बदलियो होला । त्योभन्दा पनि जान्ने इच्छा अर्को छ– फुटबल खेल्दै गरेको भए उनले दुवै बुट किने कि किनेनन् होला ?

मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा

रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्