हेटौंडामा सुरक्षागार्डमाथि धारिलो ह’तियार प्रहार गर्ने युवक पक्राउ
हेटौंडामा एक सुरक्षागार्डलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हेटौंडामा एक सुरक्षागार्डलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जुम्लामा पहिलोपटक सवारी चालकमाथि गरिएको लागुपदार्थ परीक्षणमै झण्डै दुईतिहाइ चालक ‘पोजिटिभ’ भेटिएका छन्।
सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्यामा प्रकरणमा उच्च अदालतले जनकपुरले दोषी ठहर गरेपछि उनलाई महोत्तरी प्रहरीले बिहीबार साँझ पक्राउ गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो ।
अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् ।
बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन्।
सदरमुकाम गौरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न रौतहट प्रहरीले पहिलोपटक ड्रोन प्रविधिमार्फत निगरानी सुरु गरेको छ।
असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन ।
चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब बन्दै गएको छ। चिया उत्पादन मात्रै होइन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको हो।
उद्योगी व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति अवलम्बन गरी लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
रौतहटको गुजरा नगरपालिकामा इँट्टा भट्टाको कम्पाउण्डमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
जुम्लामा गोठालो गएका बेला चट्याङ लाग्दा एक जना युवकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।