९ महिनामा साढे १० खर्बको व्यापार घाटा, ३.६६ प्रतिशतले खुम्चियो निर्यात
चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनाको अवधिमा नेपालले साढे १० खर्ब रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनाको अवधिमा नेपालले साढे १० खर्ब रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ।
आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।
सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।
कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो।
पर्यटन क्षेत्रले वैदेशिक मुद्रा आयततमा अर्थपूर्ण योगदान गरेकाले निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क व्यवसायीको छ ।
नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।
सरकारले स्वदेशी उत्पादनलाई विदेशमा पर्याप्त मात्रामा निर्यात तथा बजारीकरण गर्न नसकिरहेको परिप्रेक्ष्यमा विदेशी मुद्रा आर्जन गर्ने सम्भावनायुक्त नयाँ क्षेत्रको रूपमा सूचना र डिजिटल प्रविधि सेवाको निर्यात नयाँ क्षेत्रको रूपमा उदाएको छ।
मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।
विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन। चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ।
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन्।
गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १ सय ७१ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएकोमा ३८ मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।
पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ। बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो। पूर्वी नाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ।
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ।