१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मौन अवधिमा फेसबुकमा मत मागे पनि कारबाही

मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।

हस्ताक्षर नगरेको मतपत्र दिने मतदान अधिकृतलाई कारबाही

लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ।  शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ।

आचारसंहिता नमान्नेलाई कारबाही गर्न आयोगलाई सुझाव

पूर्वनिर्वाचन आयुक्त, पूर्व प्रशासक तथा नागरिक समाजका अगुवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा विभिन्न पार्टीको उम्मेदवार तथा नेताले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले कुनै कारबाही नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मौसमी कारबाही, कमजोर गुप्तचरी संयन्त्र

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती विश्लेषण गर्दै गृह मन्त्रालयले कात्तिक पहिलो साता ‘नेत्रविक्रम चन्द ‘विप्लव’ र सिके राउत समूह अस्तित्व जोगाउने संघर्षमा रहेकाले सुरक्षामा ठूलो प्रभाव पार्न नसक्ने’ निष्कर्ष निकाल्यो ।

पत्रकारलाई हातपात गर्नेमाथि कारबाही माग

नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सुरक्षा सतर्कता उच्च, कारबाही फितलो

आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा गोरखामा सुरक्षा चुनौती बढेको छ। एक पछि अर्को गरी हातहतियार भेटिन थालेपछि सर्वसाधारण त्रसित छन्। शीर्ष नेताबीचको प्रतिस्प्रर्धाले सुरक्षार्थ खटिएका प्रशासकलाई कानुनी कारबाही गर्न जटिल बनेको छ।

रुपन्देहीमा कांग्रेसका वागी उम्मेदवारलाई कारबाही

नेपाली कांग्रेस रुपन्देहीले निर्वाचनका वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाई कारवाही गरेको छ। आसन्न निर्वाचनमा पार्टीको विधान र नीति बिपरित प्रतिनिधि र प्रदेश सभाकालागि बागी तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै ६ जना उम्मेदवार सहित तीनका प्रस्तावक समथकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

‘अपराध ठहरिए दोषीमाथि कारबाही’

चितवन निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार माडी पुगेका छन् । माडी यस्तो ठाउँ हो, जहाँ माओवादीले सशस्त्र संघर्षका बेला  थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ३८ जनाको ज्यान गएको थियो । माडीको बाँदरमुढे भन्ने ठाउँमा २०६२ जेठ २३ मा सो घटना भएको थियो।

दुई सय प्रदूषित सवारीलाई कारबाही

प्रदूषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् ।

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको छ।  मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ।

सवारी कारबाहीबाट ४४ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु अार्थिक वर्षकाे तीन महिना अवधीमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । तीन महिनामा सात हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा

भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ। काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा छ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो।

सुरक्षा कारबाहीमा एक सय २ जनाको मृत्यु

सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक सय २ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना गम्भिर घाइते भएका छन् । केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौबिस घण्टाको अवधीमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्