२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml

ताप्लेजुङमा प्रदेशस्तरीय अलैंची महोत्सव हुने

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा प्रदेश स्तरीय अलैंची महोत्सव हुने भएको छ।

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता

एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन्।

करको दर फेरफेर आरोपमा अर्थमन्त्रीको स्पष्टीकरण : छपाईमा त्रुटि भयो, लुकाएका होइनौँ

बुधबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले केही प्राविधिक त्रुटिहरू देखिएकोले सच्याइएको जिकिर गरेका हुन्।

तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा

जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफा नगरपालिलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्।

नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक गरिएको हो।

सुन र चाँदीको मूल्यमा भारी गिरावट : सुन तोलामा १० हजार १०० ले घट्यो

नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन्।

भूराजनीतिका प्रमुख शक्ति

कृत्रिम बुद्धिमत्ताको तीव्र विकास, भूमण्डलीकरणमाथिको बढ्दो राजनीतिक दबाब र विश्वव्यापी अस्थिरताले नयाँ विश्व व्यवस्थाको संकेत गरिरहेका छन्।

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको संख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उनले बताए।

स्रष्टा गणेश खड्काकाे ‘नक्शामा नभएको देश’ लाेकार्पण

साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काकाे नियात्रा-निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ लाेकार्पण भएकाे छ।

पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

ना५ख ९२४३ नम्बरको गुडिरहेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा उद्धार कार्य गरिएको थियो।

सीको उत्तर कोरिया भ्रमण : ताइवान मुद्दामा पाए किमको समर्थन

सात वर्षमा पहिलो पटक सोमबार राजधानी प्योङयाङ पुगेका सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग द्विपक्षीय वार्ता गर्दै दुई देशबिचको परम्परागत गठबन्धन र मित्रतालाई ब्युँताउने संयुक्त प्रयासमा जोड दिएका थिए।

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्