१५ पुस २०८२ मंगलबार
image/svg+xml

अन्तरिम सरकारलाई ‘जेन-जी’ को १३-बुँदे ‘जनादेश’

जेन–जीको भ्रष्टाचारविरुद्धको आन्दोलनले देशमा ठूलो परिवर्तन ल्यायो। यही परिवर्तनको आधारमा हाल देशमा अन्तरिम सरकार गठन भएको छ।

जेन–जी आन्दोलनका चार शहीदको अन्त्येष्टि, छ जनाको शव गृहजिल्ला पठाइँदै

शवयात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ पनि सरिक थिए। दुवै जनाले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओडाएका थिए।

प्रहरी कार्यालय पुनःनिर्माणमा जुटे स्थानीयवासी, काठमाडौं उपत्यकामा २१८ कार्यालयमा आगजनी

चाडपर्व नजिकिएसँगै हुने चोरी डकैतीका घटनालाई समेत ध्यानमा राखेर स्थानीयवासीले प्रहरी चौकी निर्माण थालेका हुन् ।

हर्कको ‘हली’ बन्ने प्रस्तावमा बालेनको ‘प्रेम प्रस्ताव’

साम्पाङले मेयर शाह र नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालबिचको सम्बन्धमाथि समेत शंका व्यक्त गरेका छन्।

जेन-जी आन्दोलनः तोकिएकै समयमा सुरु होला त एनपिएल!

यसैबिच नेपाल प्रिमियिर लिग (एनपिएल)। सबै खेलहरूलाई रोक लगाइरहँदा जनमानसमा चिन्ता थपिएको छ अब यो वर्ष एनपीएल हुन्छ वा हुँदैन ?

पोखराको पृथ्वीचोक: सालिक राजनीतिको केन्द्र

विगतदेखि नै सालिक राजनीतिको केन्द्र बनेको पृथ्वी चोकमा रहेको लखन थापाको सालिक यस वर्ष पनि जेन-जी आन्दोलनको मौका पारेर ढलाइएको थियो ।

सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् ।

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

हर्कलाई बालेनको प्रेमपत्र : यू आर माई ट्रु लभ

काठमाडौं माहनगरपालिकाका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङसँग आफ्नो साचो प्रेम रहेको बताएका छन्।

दसैँसम्म मितेरी पुल निर्माण हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो ।

गैँडा मुद्दाका कैदी भागेपछि संरक्षणमा चुनौती

भदौ २५ गते बिहान भागेका कैदीमध्य हालसम्म ४०९ जना फर्किएका छन्। जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका छन्। कारागारमा जम्मा ७४४ जना कैदी थिए।

निर्वाचन र पुनर्निर्माणका लागि बजेट खोज्न कार्यदल गठन

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन्।

महेश भन्छन्ः जेन–जीको नाममा अपराध गर्ने विरुद्ध डिजी फोर्स सक्रिय

चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजिटल जेनेरशन फोर्स ( डिजी फोर्स) गठन गरेर कारबाही सुरु गरिएको उनले बताए ।

जेन–जी आन्दोलन : राजनीतिक उथलपुथल ल्याउने मुख्य नेता को हुन्?

हामी नेपाल समूहका सुदन गुरुङले सुरुमा सहजकर्ता मात्रै भएको बताए पनि अहिले नेतृत्वमा रहेर उपलब्धि लिन खोजिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्