७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अख्तियारमा स्थानीय तहका उजुरी बढी

सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालयमा स्थानीय तहका भ्रष्टाचार उजुरी दर्तामा बैतडी प्रदेशमै तेस्रो नम्बरमा देखिएको छ। स्थानीय तहका आर्थिक अनियमितताका उजुरी दर्तामा कैलाली, कञ्चनपुरपछि तेस्रो नम्बरमा बैतडी रहेको अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

अख्तियारलाई नजिकबाट नियालेर बसेका छाैं : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ। प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिएकी हुन्।

अख्तियार ‘दुरुपयोग’

ललिता–निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जुन अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो।

हामी हिँड्दै गरेको बाटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो मुद्दाले उसलाई आफैं अख्तियार दुरुपयोग गर्ने अधिकार हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जाएको छ।

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन्।

अख्तियार सरकारको प्रभाव र दबाबमा: कांग्रेस

भ्रातृ संगठनमार्फत सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको कांग्रेसले प्रतिनिधिसभा बैठक भने अवरुद्ध नगर्ने निर्णय गरेको छ।

अख्तियार र ‘अनुचित कार्य’

सजिलोसँग धेरैभन्दा धेरैलाई कारबाही प्रस्तावित गरेर धेरै काम देखाउन पाइने भएकैलेअनुचित कार्यको अनुसन्धानका नाममा बढेको आयोगको ‘ओभर एक्टिभिज्म’ ले सार्वजनिक खरिद, ठेक्कापट्टाका काम हुँदै नहुने वा ढिला हुने भएर विकासका काम दुष्प्रभावित हुने गरेको धेरैको अनुभव छ।

पौडेल र रेग्मीको जग्गा सुटुक्क सरकारका नाममा

‘शुक्रबार सबै काम हताहतार पूरा भयो। साँझसम्म यो काम जसरी पनि टुंग्याउन निर्देशन गरिएको थियो।

अख्तियारले पक्षपाती ढंगले काम गर्‍यो : केन्द्रीय सदस्य महत

ललिता निवास जग्गा प्रकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्षपाती ढंगले व्यवहार गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामसरण महतले बताए। उनले तत्कालिन समयमा प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा क्याविनेटले गरेको निर्णयमा काँग्रेस नेता बिजयकुमार गच्छदारलाई मुद्दा चलाउनु पक्षपाती ढंगले भएको टिप्पणी गरे।

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुईजनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गर्न थालिएको छ।

बाबुरामले भने, 'अख्तियारको नियत खराब छ'

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

गच्छदारसहित १७५ विरुद्ध आरोपत्र दायर

सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

जनकपुर भन्सारका नायब सुब्बा डेढ लाख घुससहित पक्राउ

जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियारको दायरा घटाइएमा विरोध

राष्ट्रियसभाको बैठकमा सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार घटाएर विधेयक ल्याएको भन्दै विरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्