१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चक्रवातको प्रभाव आजसम्म

शुक्रबारदेखि सुरु भएको चक्रवात फानीको प्रभाव शनिबारसम्म रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना नरहे पनि यसको प्रभाव नेपालको पूर्वी र मध्यभागमा शनिबारसम्म रहने जनाएको छ।

हेलिकप्टर नउडाउन गृहको आग्रह

बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि नेपालमा त्यसको प्रभाव देखिएपछि गृहमन्त्रलायले सर्तकता अपनाउन आग्रह गरेको छ।

चक्रवातको पूर्वानुमान हुन सक्थ्यो, सहकार्य पुगेन

बारा र पर्सामा आएको चक्रवातको पूर्वानुमान जनशक्ति र प्रविधिको अभावले होइन सहकार्यको अभावले नभएको हो।

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रवातमा परी भारतमा दशको मृत्यु

भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक चक्रवातका कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

दक्षिणपन्थी चक्रवातको फन्दा

दक्षिणपन्थी पुँजीवादीहरुको मूल उद्देश्य सन् २०१८ को निर्वाचनमा लुलालाई  राष्ट्रपतिको उमेदवार हुनबाट रोक्नु, ब्रिक्सलाई बामे सर्र्नै नसक्ने तुल्याउनु र संसारमा नवउदारवादको विकल्प हुन्छ भन्ने कुरा धराशायी बनाउनु थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्