१५ असार २०८१ शनिबार
image/svg+xml

वन्यजन्तु र मानवद्धन्द्धमा मधुवन सरकारको चासो

पछिल्लो समय मधुवन नगरपालिकाका अधिकांश वडामा वाघको आक्रमण तिब्र छ। हात्तीले सर्वसाधरणको घर र गोठ दिनदिनै भत्काईरहेको छ।

मानव र वन्यजन्तुको अन्तरद्धन्द्धको व्यवस्थापनका लागि सरकार गम्भीर भएर लागेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन।

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएका छन्।

चोटमाथि चोट : सधैँ दुखिरहने रोल्पा

गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुदा स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाए । माओवादी १० वर्षे सशस्त्र द्धन्द्धताका लुकाईएको उक्त बम विस्फोटबाट ज्यान गुमाउनेका परिवारलाई राज्यले आजसम्म राहत समेत दिएको छैन ।

‘सरकारले द्धन्द्धकालको सत्यतथ्य बाहिर ल्याउन चाहेन’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन्।

बुबा खोज्दै स्मारकमा

रोल्पा सदरमुकाम लिवाङमा भर्खरै बनाइएको ‘शान्ति स्मारक’मा बुधबार संविधान दिवसको अवसर पारेर आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा आएका एक युवाले द्धन्द्धका क्रममा मारिएका आफ्नो बुबाको नाम आउने गरी फोटो खिचाउँदै थिए।

कारागार आक्रमण हुँदा फरार बनेका तामाङ १३ वर्षपछि पक्राउ

खोटाङमा सशस्त्र द्धन्द्धको समयमा कारागारमा आक्रमण हुँदा फरार भएका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्