बस्ती भत्काउँदा स्थानीयको विरोध, डोजरमाथि ढुंगा प्रहार
सुकुम्बासी बस्ती भत्काउँदा स्थानीयको विरोध गरेपछि जडबुटी क्षेत्रमा तनाव उत्पन्न भएको छ । स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेका छन् ।
सुकुम्बासी बस्ती भत्काउँदा स्थानीयको विरोध गरेपछि जडबुटी क्षेत्रमा तनाव उत्पन्न भएको छ । स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी बस्ती व्यवस्थापनमा अपनाएको रणनीतिको रवीन्द्र मिश्रले प्रशंसा गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच शनिबार भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गराउन सुरु गरेको छ। पहिलो दिन थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित बस्ती शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गराइएको छ।
दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ।
सरकारले बागमती नदी किनारस्थित थापाथली र गैरीगाउँ क्षेत्रका अनधिकृत सुकुमबासी बस्ती पूर्ण रूपमा खाली गराएको छ।
सरकारले सन् २०३० सम्म मलेरिया (औलो) रोगलाई शून्यमा झार्ने लक्ष्य अघि सारे पनि कपिलवस्तु जिल्ला अझै उच्च जोखिममा रहेको देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ३९ जनामा स्थानीय औलो र एक हजार १२५ जना आयातित औलो देखिएको डा दाहालले जानकारी दिए।
खोटाङको खोटेहाङ गाउँपालिकाले संघीय सरकारको नीति कार्यान्वयन गर्न नसक्ने जनाएको छ । शिक्षण संस्थामा सातामा दुई दिन शनिबार र आईतबार बिदा दिने सरकारको निर्णय भएपनि खोटेहाङमा आइतबार विद्यालय सञ्चालन गर्न लागिएको हो ।
प्रहरीले नेपालगन्जमा शनिबार हवाइ फायरिङ गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
४५ वर्ष शिक्षण पेशमा लागेका कर्माचार्यको दोश्रो पुस्तकको रुपमा समयसँंगको सहकार्य नामक पुस्तक सार्वजनिक भएको हो ।
तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्। तरकारी बिक्री नभएपछि बारीमा नै कुहिएर खेर जान थालेको छ।
कोशी प्रदेशका तीनवटा जिल्लामा गत चैतदेखि फैलिएको बड्फ्लुका कारण तीन लाख भन्दाबढी हाँस, कुखुरालगायतका घरपालुवा पंक्षी नष्ट भएको छ ।
आज पनि वैशाख १२ आउँदा देश केही क्षणका लागि मौन हुन्छ। कतै आँसु बग्छ, कतै सम्झनाहरू ताजा हुन्छन्, कतै अधुरा सपनाहरू फेरि ब्युँझिन्छन्। त्यो शनिबार केवल इतिहास होइन-आज पनि बाँचिरहेको अनुभव हो।
गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो। उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ।