१२ वैशाख २०८३ शनिबार
image/svg+xml

बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानविन गरिरहेको मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

चीनमा अन्तरिक्ष कम्प्युटिङ उद्योग प्राथमिकतामा

चीनले अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई बढावा र बलियो बनाउँदै लगिरहेको छ । अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई थप विकास गर्ने योजना घोषणा गरेको छ।

विपद्जन्य घटना: १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ।

घरदैलोमै सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन्।

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक-टिकटक’ बाट बजारीकरण

म्याग्दीको मालिका गाउँपालिका-५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाइकटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बनेकी छन्।

मनोहरा किनारको बस्ती हटाउने क्रममा तनाव, केही घाइते

काठमाडौं उपत्यकाको जडिबुटीस्थित मनोहरा नदी किनारमा अतिक्रमित भूमि खाली गराउने क्रममा तनाव उत्पन्न भएको छ।

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ।

बस्ती भत्काउँदा स्थानीयको विरोध, डोजरमाथि ढुंगा प्रहार

सुकुम्बासी बस्ती भत्काउँदा स्थानीयको विरोध गरेपछि जडबुटी क्षेत्रमा तनाव उत्पन्न भएको छ । स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेका छन् ।

सुकुम्बासीलाई व्यवस्थित गर्ने बालेनको शैली शानदारः रविन्द्र

प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी बस्ती व्यवस्थापनमा अपनाएको रणनीतिको रवीन्द्र मिश्रले प्रशंसा गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच शनिबार भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

वास्तविक सुकुमबासीलाई दुई साताभित्रै नागार्जुनको अपार्टमेन्टमा सारिने

सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गराउन सुरु गरेको छ। पहिलो दिन थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित बस्ती शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गराइएको छ।

पानी परेपछि फेरि बीपी राजमार्ग बन्द

दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ।

थापाथली र गैरीगाउँको सुकुमबासी बस्ती खाली: १४१ जनालाई आश्रममा सारियो

सरकारले बागमती नदी किनारस्थित थापाथली र गैरीगाउँ क्षेत्रका अनधिकृत सुकुमबासी बस्ती पूर्ण रूपमा खाली गराएको छ।

कपिलवस्तु अझै औलोको उच्च जोखिम

सरकारले सन् २०३० सम्म मलेरिया (औलो) रोगलाई शून्यमा झार्ने लक्ष्य अघि सारे पनि कपिलवस्तु जिल्ला अझै उच्च जोखिममा रहेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्