२४ वैशाख २०८३ बिहीबार
image/svg+xml

रास्वपाले विपद् व्यवस्थापनबारे राष्ट्रिय नीति मन्थन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनबारे राष्ट्रिय नीति मन्थन कार्यक्रम गर्ने भएको हो ।

क्रुज जहाजमा तीन जनाको ज्यान लिने ‘हन्टा भाइरस’ के हो ?

अर्जेन्टिनाबाट यात्रा सुरु गरेको एउटा क्रुज जहाजमा हन्टा भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित गर्दै सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।

सरकारी विज्ञापनको पैसा मिडियामा होइन, कसैको गोजीमा पुगेपछि रोक्नुपरेको हो: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सरकारी विज्ञापन रोक्नुको मुख्य कारण आर्थिक पारदर्शिता र दुरुपयोग भएको बताएका छन्।

फोहोर प्रशोधन केन्द्र बनाउन २७ सय रुख काट्नु पर्ने

भरतपुर महानगरपालिकामा ‘फोहोर प्रशोधन केन्द्र’ स्थापना गर्न २ हजार ७ सय रुख काट्नु पर्ने भएको छ ।

घरमै पुग्न थाल्यो राहदानी, जुम्लीलाई हट्यो सदरमुकाम धाउने सास्ती

जुम्लामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ । यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्न थालेको छ ।

अझै अलपत्र सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यान

अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बनाउने लक्ष्यसहित शिलान्यास गरिएको भक्तपुरको राष्ट्रिय प्राणी उद्यान नौ वर्ष बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ ।

सरकारी र निजी भनेर सञ्चारमाध्यमलाई विभेद गर्नु संविधान विपरित: मुख्यमन्त्री कार्की

सञ्चारमाध्यमहरूलाई विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने बताएका छन् ।

संवैधानिक परिषद्मै फरक मत, वरिष्ठता मिचेको आरोप

प्रधानमन्त्री बालेन्द्र शाहले वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संवैधानिक परिषद्मा फरक मत देखिएको छ ।

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले सरकारी कागजात किर्ते मुद्दाका एक प्रतिवादीलाई ७ बर्ष पछि पक्राउ गरेको छ ।

प्रधानन्यायाधीश सिफारिसमा महेशको आपत्ति: बालेनले ‘पालेन न्यायाधीश’ खोजेको आरोप

नेकपा एमालेका सचिव महेश बस्नेतले संवैधानिक परिषद्‌ले वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।

ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताएका छन्।

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न आफू तयार रहेको जनाएको छ ।

नेपाललाई चाहिने मल र इन्धन निरन्तर दिने भारतको प्रतिबद्धता

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्