४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अर्थमन्त्री खतिवडाकाे विदाइ: अपेक्षा धेरै, औषत नतिजा

दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गर्भनर हुँदै अर्थमन्त्री बनेका खतिवडाप्रति राजनीतिक नेतृत्व, निजी क्षेत्र, आम सर्वसाधारणको अपेक्षा पूरा गर्न सकेनन् ।

सुरक्षण मुद्रण खरिद प्रक्रिया पारदर्शी हुन्छ: खतिवडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सुरक्षण मुद्रण खरिद प्रक्रियालाई पारदर्शी बनाइने बताएका छन् ।

सामुदायिक विद्यालय निजीलाई सुम्पन खोजिएको होइन : अर्थमन्त्री

बजेटमा उल्लिखित ‘एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जिम्मेवारी वहन’बारे स्पष्ट पार्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालय निजी क्षेत्रलाई सुम्पन्न नखोजिएको बताएका छन् ।

संसदबाट अनुमोदन भएपछि एमसिसी कार्यान्वयन हुन्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने प्रस्ट पारेका छन् ।

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ।

९० प्रतिशत जनताको पहुँचमा बिजुली

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९० प्रतिशत जनसंख्यामा बिजुली पुगेको जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा आर्थिक वर्ष ०७६/७७ को आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ९० प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्