उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना
सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।
सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।
क्यास एप एप्लिकेसन मार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
ससदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा क्षतिपूर्तिलगायत महत्वपूर्ण प्रावधान रहे पनि कैयौं सुधार आवश्यक रहेको ह्युमन राइट्स वाच र एडभोकेसी फोरम नेपालले बताएका छन्।
यही फागुन ११ गते राजधानीमा अस्पतालबाटै शिशु चोरी भयो। यो विषयलाई अनलाइन सञ्चारमाध्यमले विभिन्न तरिकाले सम्प्रेषण गरे। प्रहरी अनुसन्धानमा जुट्यो। अस्पतालदेखि चोकचोकसम्मका सिसिटिभी फुटेज खोतलखातल पारिए।
भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्यो नि।
समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दै छ मधेस।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलङ्काका २५ जनासहित अन्य मुलुकका गरी १८६ जना नागरिक रहेका छन्।
नेपालले आर्थिक अपराध नियन्त्रण गर्ने कानुनी आधार तयार गरेको छ।
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
यसरी आफैँ पीडित भएबापत राहत र न्याय पाउनु त कता हो कता, उल्टै आफैँ लुकेर हिँड्नुपर्ने अवस्था छ पीडितको। यसबाट अझै पनि हाम्रो समाजमा पीडकहरूकै बोलवाला छ भन्ने पुष्टि हुन्छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।
जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।