१२ मंसिर २०८१ बुधबार
image/svg+xml

महासंघको साधारणसभा स्थगित भएकोमा चन्द्र ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाए।

वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी घोषणा गरेका छन् ।

उद्योग वाणिज्य महासंघ निर्वाचनः व्यवसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा जोड

नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेद्वारहरुले जोड दिएका छन्। महासंघको साउन २६ र २७ गते महाधिवेशन हुँदै छ।

महासंघमा दुई प्यानल घोषणा

समानेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका दुवै उम्मेदवारले मंगलबार आ–आफ्नो प्यानल घोेषणा गरेका छन्।

सावाँ, ब्याज तिर्न अवधी थप गर्न एफएनसिसिआईको माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले बैंक वित्तीय संस्थालाई भुक्तानी गर्नूपर्नै साँवा र ब्याज भुक्तानीको अवधी थप गर्नूपर्नै माग अघि सारेको छ।

बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : महासंघ

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटले निजी क्षेत्रलाई खासै उत्साहित बनाउन नसकेको ठहर गरेको छ । महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी सरकारका उद्देश्य र प्राथमिकता पूरा गर्न सहयोग गर्ने समग्र निजी क्षेत्रका सुझावलाई आगामी बजेटले समेट्न नसकेको बताएको हो ।

प्रधानमन्त्री ज्यू, दुइतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास वालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्